बेनी, २३ माघ – गण्डकी प्रदेशकै बहुप्रतिक्षित कालीगण्डकी करिडोर २२०–१३२ केभी प्रसारण लाइन दाना–कुस्मा ४० किलोमिटर खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित २२० केभी सबस्टेशन, प्रसारण लाईन र पर्वतको...
बागलुङ, २२ माघ– रुखबाट लडेर हातगोडा भाँचिएका मजदुरलाई उपचार खर्च अभाव भएको छ । बागलुङ नगरपालिका–५ मालिकाका प्रेम बहादुर सार्की (लट्टे)को उपचारका लागि परिवारलेआर्थिक सहयोगको याचना गरेका छन् । आर्थिक अभावका कारण अस्पतालहरुले भाँचिएका हातखुट्टाको...
बागलुङ, २२ माघ– यातायातको सुविधा नपुगेका गोरखाका गाउँहरुमा हेलिकप्टर मार्फत कोभिड–१९ बिरुद्धको खोप ढुवानी गरिएको छ । गोरखाको विकट चुमनुब्री गाऊँपालिकाका स्वास्थ्यकर्मीलाई कोरोना बिरुद्धको खोप लगाउनका लागि हेलिकप्टरबाट खोप र स्वास्थ्यकर्मी ढुवानी गरिएको हो...