शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

‘मुख्यमन्त्री कप’ भलिबल प्रतियोगिता फागुन पहिलो साता

पर्वत, २१ माघ– कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण लामो समयसम्म सुनसान बनेको गण्डकी प्रदेशको राजधानी पोखरामा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । गण्डकीमा पहिलोपटक मुख्यमन्त्री कप भलिबल प्रतियोगिता हुन लागेको कास्की जिल्ला भलिबल...

‘दुवै पक्षलाई जितको महशुस गराउछौँ’

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रत्येक स्थानीय तहमाउपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको छ । गाउँको न्यायलय (न्यायिक समिति) लाई २२ प्रकारका विवाद निरुपण गर्ने अधिकार छ । त्यही अनुरुप...

पहिलो पटक सदरमुकाम बाहिर खोप केन्द्र

बागलुङ, २१ माघ– बागलुङमा पहिलोपटक सदरमुकाम बाहिर खोप केन्द्र सञ्चालन गरेर कोरोना भाईरस कोभिड–१९ बिरुछको खोप लगाईएको छ । गण्डकी प्रदेशका ११ जिल्लामा सदरमुकाम बाहिर खोप केन्द्र सञ्चालन गर्ने बागलुङ पहिलो जिल्ला बनेको हो...

सिमसार दिवसमा मुख्यमन्त्री गुरुङको मन दुख्यो

पोखरा, २१ माघ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सिमसार दिवसमा गाउँका महिलाहरुको दुःख सम्झेर मन दुखाएका छन् । उनले गाउँका महिलाहरुले खानेपानीको लागि भोग्नुपरेको दुःख सम्झेर चिन्ता व्यक्त गरेका हुन् । वातावरण दिवसको अवसरमा...

सिवाईसी सहकारीले बेनीबाट एटिएम सहितको सेवा दिने

बेनी, २१ माघ– बेनीको नमस्ते बहुउदेश्यीय सहकारी र बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाबिच एकिकरण प्रक्रिया पुरा भएपछि एटिएम सहितको सेवा सुरु गर्ने भएको छ । सिवाईसीसंग एकिकरण भएपछि बेनीको क्याम्पसचोकमा रहेको नमस्ते...

फागुन १५ देखि २५ सम्म पर्वतमा दोस्रो मगर महोत्सव हुने

पर्वत, २१ माघ- मगर जातीका कला, संस्कृति, भेसभुसा लगायतलाई राख्ने गरी सङ्ग्रहालय निर्माण गर्न पर्वतमा मगर महोत्सवको आयोजना गरिने भएको छ । ३९ औँ मगर दिवसको अवसर जिल्लामा रहेको पुन युवा क्लबको आयोजनामा फागुन १५...

बाढी प्रभावित बालबालिकालाई शैक्षिक सामग्री र न्यानो कपडा

बागलुङ, २१ माघ– गत भदौ १७ गते भुजीखोलामा आएको बाढीबाट प्रभावित ढोरपाटन नगरपालिका वडा नं. ९ सुप्राङको जनचेतना र सुकुर्दुङको सरस्वती आधारभूत विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा प्रदान गरिएको छ । बागलुङ घर...

अन्नपूर्ण ड्रिम टिमका विद्यार्थीको सामूहिक कला प्रदर्शनी

पोखरा, २० माघ–आफ्नै छोराछोरीले बनाएको चित्रकला अभिभावकले अवलोकन गरेर पोखरामा सामूहिक कला प्रदर्शनीको उद्घाटन गरे । कोरोनाको विश्वव्यापी महामारीले आक्रान्त समयमा ‘विश्वका लागि प्रार्थना’ गरौ भन्ने सन्देश दिन विद्यार्थीले एक्रिलिक, क्रेपर्स र पानी रङको...

बागलुङमा पाठक, तनहुँमा सुवेदी र कास्कीमा बैरागी अध्यक्ष

बागलुङ, २० माघ– भूमिसम्बन्धी समस्या समाधान आयोगले देशभरका ७७ वटै जिल्लामा पदाधिकारी चयन गरेको छ । नेपाल राजपत्रमा सूचना प्रकाशन गरी १ जना अध्यक्ष, १ जना विज्ञ र १ जना सदस्य गरी प्रत्येक जिल्लामा...

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ योजना निरिक्षणमा

तनहुँ, २० माघ– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सोमबार आफ्नो निर्वाचन क्षेत्र तनहुँ २ (क) मा विभिन्न योजनाको अनुगमन गरेका छन् । सोमबार उनले गृह नगर समेत रहेको भिमाद नगरपालिकाकामा...

-->