शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

बागलुङमा मतदाता बढे, निर्वाचनको तयारी थालियो

बागलुङ, १९ माघ– प्रतिनिधिसभा विघटन भएर मध्यावधि निर्वाचनको मिति तोकिएपछि जिल्ला निर्वाचन कार्यालय बागलुङले तयारी थालेको छ । निर्वाचन आयोगको कार्यसूची अनुसार शुक्रबारदेखि मतदाता अध्यावधि तथा दावी बिरोधको काम सुरु भएको हो । जिल्लाका सबै...

उद्यम छाडेर विदेश हानिंदै युवाहरु

बागलुङ, १९ माघ– लामो समयदेखि गरेको पेशा छाडेर युवाहरुले विदेश रोज्न थालेका छन् । गाउँमा गरिने कामबाट उत्पादन बढाउन नसकेको, कमाइ घट्दै गएको र बजारको समस्याले गाउँ छाड्न बाध्य भएको बताउन थालेका छन् । यसरी...

तनहुँमा १२ फरार प्रतिवादी पक्राउ

तनहुँ, १८ माघ– जिल्ला प्रहरी कार्यालय तनहुँले आईतबार १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका प्रहरी इकाई कार्यालयबाट विभिन्न मुद्धामा फरार रहेका प्रतिवादी पक्राउ परेका हुन् । जबरजस्ती...

ब्याडमिन्टनको उपाधी कमल र लक्ष्मणको जोडीलाई

तनहुँ, १९ माघ– खेलकुद विकास समिति शुक्लागण्डकी–६ द्धारा आयोजित बि लेभलको ब्याडमिन्टनको उपाधी कमल राना र लक्ष्मण लामाको जोडीले चुमेको छ । आईतबार भएको फाईनल खेलमा राना र लामाको जोडीले देवबहादुर गुरुङ र मनबहादुर...

गाडीको लाइसेन्स माग्दै अपाङ्गतासहितका व्यक्तिहरु !

पोखरा, १९ माघ- नेपालीमा एउटा उखान छ जहाँ इच्छा त्यहाँ उपाय ! इच्छा हुनुपर्छ उसले जस्तो असम्भव कामलाई समेत सम्भव बनाउन सक्छ । वाग्लुङ–८ सिगानाका गंगाबहादुर खड्का आजभन्दा २० वर्षअघि पोखरा झरे । पहिले...

‘कोठे बैठकले विपद् न्यूनीकरण हुँदैन, बैठक भन्दा पनि एक्सनमा लागौँ ।’

पर्वत, १९ माघ-  ‘यस्तै बैठकहरू धेरै भए । केन्द्रदेखि स्थानीय तहसम्म बैठक त धेरै भएका छन् । तर, दुर्घटना भएर उद्धार गर्नुपरेमा हाम्रो अवस्था के छ भन्ने त हामीलाई थाहै छ। प्रहरीको भ्यानले मान्छे...

पोषण सुधार गर्दै बागलुङ नगरपालिका, किशोरी तथा युवतीहरुलाई आईरन चक्की खुवाउने

बागलुङ, १८ माघ- किशोरी तथा युवतीहरुलाई हुने रक्तअल्पताबाट जोगाउनकालागि विद्यालयमानै आईरन चक्की खुवाउने अभियान सुरु भएको छ । बागलुङ नगरपालिकाले नगरका सबै विद्यालयमा किसोरावस्थाका छात्राहरुलाई आईरन चक्की खुवाउने अभियान थालेको हो । आईतवार नगरका कक्षा...

६८ औं कुष्ठरोग दिवश : कुष्ठरोग निवारणको कडी जनचेतना

६८ औं कुष्ठरोग दिवश : कुष्ठरोग निवारणको कडी जनचेतनाबागलुङ, १८ माघ– कुष्ठरोग निवारणमा अझैपनि जनचेतना फैलाउने काम बढाउनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । रोग लागेको मानिसलाई गरिने भेदभाव र लान्छानाका कारण केही बर्षदेखि फेरीपनि कुष्ठरोगका...

सिगानाको सुन्तला चैतलाई भण्डारण

बागलुङ, १८ माघ– कोरोना महामारी नभएको भए यतीबेला सिगानमा सुन्तला उत्सव हुन्थ्यो । किसान र उपभोक्ताको साक्षात्कार हुने सुन्तला उत्सव सिगानको सुन्तलाको बजारीकरणको राम्रो माध्याम हो । यो बर्ष किसानले उत्सव लगाएर सुन्तलाको बजारीकरण...

सुत्केरी ब्यथाले चापेकी म्याग्दीकी मिनुको हेलिकप्टरबाट उद्धार

पोखरा, १८ माघ – सुत्केरी ब्यथाले चापेकी म्याग्दीकी मिनु छन्त्यालको आईतवार हेलिकप्टरबाट उद्धार गरिएको छ । छन्त्याललाई धौलागिरी गाउँपालिका-४ नेरबाङबाट आईतवार विहान हेलिकप्टरबाट उद्धार गरी पोखरा ल्याइएको हो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले उनलाई...

-->