बागलुङ, १८ माघ– बागलुङमा अहिले जिल्ला अस्पताल छैन । दश बर्षदेखि धौलागिरी अञ्चल अस्पतालहुँदै प्रादेशिक अस्पतालको बाटोमा सेवा थपिएको छ । तर जिल्ला अस्पतालको संरचना भने कतैपनि बन्न सकेको छैन ।
बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई...
अन्नपूर्ण क्षेत्रको व्यवस्थापन विवाद: के होला भविश्य ?
पोखरा, १८ माघ- राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दै आएको नेपालकै ठूलो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको म्याद माघ ५ गते सकिएको छ । कोषलाई व्यवस्थापन गर्ने म्याद सकिएपछि फेरी अन्नपूर्ण क्षेत्र कसरी व्यवस्थापन र...
मधु नेपालीको परिवारलाई १० लाख ३० हजार विमा रकम प्रदान
बागलुङ, १८ माघ – आई.एम.ई.लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यू दावी भुक्तानी गरेको छ । कम्पनीको बागलुङ शाखाले बागलुङ नगरपालीका वडा नं. २ रुद्रेपीपलका बीमित मधु नेपालीको परिवारलाई शनिवार घरमै पुगेर विमा योजना अन्तर्गतको दावि...
तरुणदल बागलुङ गाउँ–गाउँ संगठन विस्तार अभियानमा
बागलुङ, १८ माघ – नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुणदल बागलुङले गाउँ–गाउँमा संगठन विस्तारको अभियान संचालन गर्ने भएको छ । तरुणदल जिल्ला कार्य समिति बागलुङको शनिबार बसेको बैठकले फागुनको पहिलो सातादेखी जिल्लाका दश वटै...
जापान छोडेर कैचीमा रमाउदै राना मगर
पोखरा, १८ माघ– कपाल वा दाह्री काट्ने सैलुन पसल भनेपछि हामी सजिलै भारतिय मुलका वा मधेसीले सञ्चालन गरेको भनेर हामीले सजिलै बुझ्ने गछौ । हुन पनि नेपालका अधिकांश सैलुन पसलहरु भारतिय मुलका वा मधेसी...
‘रोजगारीमा बहिरा मैत्री नीति चाहियो’
बागलुङ, १८ माघ– अपांगता भएकाहरुलाई रोजगारीको सुनिश्चितता कायम गर्न सरोकारवालाले बताएका छन् ।
बागलुङ बहिरा संघ बागलुङको २० औं बार्षिक साधारणसभाको अबसरमा सहभागीले बहिरालाई रोजगारमूलक शिक्षा र उनीहरुको क्षमता अनुसारको रोजगारी दिन पनि आग्रह गरेका...
देश जलाउने छुट ओलीलाई छैन् : नागरिक आन्दोलन
पोखरा, १७ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरुद्धमा नागरिक आन्दोलन सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी ओलीले आफ्नो घरको झगडाको कारण घरमा आगो लगाउन छाडी देशमा आगो लगाएको र त्यो छुट प्रधानमन्त्रीलाई...
१९ औँ आहा ! रारा गोल्डकप चैतमा
पोखरा, १७ माघ– सहारा क्लब पोखराको आयोजनामा हुने आहा ! रारा गोल्ड कपको १९ औँ संस्करण चैतको तेस्रो साता देखि हुने भएको छ ।आगामी चैत्र १७ गते देखि २८ गते सम्म हुने मोफसलकै लोकप्रिय...
निसीखोलाका लेखापाल जुवाको खालबाट पक्राउ
बागलुङ, १७ माघ– जिल्लाको निसीखोला गाउँपालिकाका लेखापाल खगेन्द्र बुढा मगरसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राती इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गस्तिमा रहेको प्रहरी समुहले उनीहरुलाई पक्राउ गरेको हो । रातको...
गलकोटमा आँखा उपचार केन्द्र स्थापना
बागलुङ, १७ माघ– ग्रामीण भेगका जनसाधारणलाई लक्षित गरी गलकोट नगरपालिका–७ मल्ममा ‘श्रीकृष्ण–भैरव आँखा उपचार केन्द्र’ स्थापना गरिएको छ । केन्द्रको बिहीबार वडाध्यक्ष टीकाबहादुर थापाले शुभारम्भ गरेका थिए । स्थानीयस्तरमै आँखासम्बन्धी रोगको परीक्षण एवं उपचार...