शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

लागुऔषध सहित दुई पक्राउ

पोखरा, १६ माघ–पोखरा महानगपालिका ३० गगनगौडाबाट लागु औषध सहित दुई जना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घरभई पोखरा १७ छोरेपाटन बस्दै आएका २९ वर्षीय दिपक थापा र पोखरा २१ स्थायी बासस्थान छोरेपाटन...

पोखरामा किसान परिचयपत्र वितरण सुरु

पोखरा,१६ माघ– पोखरा महानगरपालिकाले किसान परिचयपत्र वितरण सुरु गरेको छ । गण्डकी प्रदेश सरकारले बनाएको कृषक वर्गिकरण तथा पचियपत्र सम्वन्धि कार्यविधि र महानगरको पशु विकास अनुदान सम्वन्धि कार्यविधि अनुसार किसालाई वर्गिकरण गर्दै परिचयपत्र वितरण...

निर्वाचन आयोगलाई सर्बोच्चले भन्यो : वडाअध्यक्षलाई पदमुक्त गर्ने सूचना तत्काल कार्यान्वयन नगर्नु

बागलुङ, १६ माघ–बागलुङको ढोरपाटन नगरपालिका–४ का वडा अध्यक्ष तिलक पुनलाई पदमुक्त गरेको निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरीम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधिश प्रकाशमान सिंह राउतको एकल इजलाशले...

बागलुङमा सहिद दिवस ‘सहिदका सपना पुरा गर्न लागौं’

बागलुङ, १६ माघ– देशमा प्रजान्त्रका लागि प्राण आहुती दिने वीर सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै सधैँझैँ यो वर्ष पनि बागलुङमा सहिद दिवस मनाईएको छ । सदरमुकाम बागलुङ बजार छेवैमा रहेको सहिद पार्कमा रहेका शालिकहरुमा...

बाढीपहिरो पिडीतको आवास निर्माण गर्न अनुदान

बागलुङ, १६ माघ– बाढीपहिरोका कारण घरबास गुमाएकाहरुको पुनस्थापनाको प्रक्रिया सुरु भएको छ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको पुस २६ गते बसेको बैठकले कार्यबिधि स्वीकृत गरेपछि राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा...

देखिएन कोरोना खोपको साइड इफेक्ट

पर्वत, १६ माघ– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि मंगलबारदेखि नेपालमा पनि खोप लगाउन सुरु गरिएको छ । भारतले १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ उपलब्ध गराएपछि देशका सबै जिल्लामा बसधवारदेखि एकै साथ...

स्वास्थ्य शिविरमा सर्वसाधारणको भीड, तीन सयले लिए सेवा

तनहुँ, १६ माघ– शुक्लागण्डकी जेसिजले थप्रेकमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा तीन सय जनाले सेवा लिएका छन् । नेपाल रेडक्रस सोसाईटी थप्रेक उपशाखासंगको सहकार्य र शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ को कार्यालयको सहयोगमा विहिबार स्वास्थ्य...

कुकुरहरुको निःशुल्क वन्ध्याकरण

पोखरा, १६ माघ– भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कास्कीले सामुदायिक तथा घर पालुवा कुकुरमा निशुल्क बन्ध्याकरण तथा रेविज रोगविरुद्ध खोप कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रको आयोजनामा सोमबार र मंगलबार दुई दिनसम्म चलेको...

कार्यकर्ता फकाउन बजेट दुरुपयोग भयो : सभासद बराल

पोखरा, १६ माघ– प्रचण्ड–माधव नेतृत्वमा रहेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सीत गिरी ओलीले संविधान रक्षाको लागि आफूहरु सडक आएको बताएकी छन् । उनले विकास निर्माणको समीक्षा गर्नुपर्ने समयमा बाध्य भएर आन्दोलनमा होमिनु...

रायडाँडामा भुकम्पले क्षति पुगेको बौद्ध गुम्बा पुन निर्माण थालियो

बागलुङ, १६ माघ– बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडामा शान्तिबिहार बौद्ध गुम्बा निर्माण थालिएको छ । भुकम्पले क्षति पुगेपछि गुम्बाको पुननिर्माण थालिएको हो । भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालयको ४१ लाख रुपैयाँ र स्थानीय...

-->