बागलुङ, १४ माघ– ‘विश्वभरीका बिहुँकोटेको एउटै सपना, समृद्ध बिहुँकोट हाम्रा साझा परिकल्पना’ भन्ने उद्घोषका साथ अन्तराष्ट्रिय बिहुँकोट विकास मञ्च गठन भएको छ ।
काठेखोला गाउँपालिकाको वडा नं. ५ र ६ (साविक बिहुँ गाविस)बाट संसारभरी रहेका...
नेकपा फुटेपछि मात्र सरकार गठनमा धारणा बन्छ : सांसद थापा
पोखरा, १४ माघ– गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आधिकारिक रुपमा फुटेपछि मात्रै कांग्रेसले गण्डकी प्रदेश सरकार पुर्नगठनका लागि सरकारले धारणा बनाउने बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीले पोखरामा बुधबार आयोजना...
स्याङ्जामा कोरोनाविरुद्धको खोप लगाउन शुरु
स्याङ्जा, १४ माघ– कोरोना भइरसविरुद्धको भ्याक्सिन स्याङ्जा पनि लगाउन शुरु गरिएको छ । स्याङ्जा जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन चिकित्सक सुशिल मरासिनी र स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले स्याङ्जामा पहिलो खोप लगाएर जिल्लामा कोरोना...
बेलचौतारा आधारभूत स्वास्थ्य केन्द्र आफ्नै भवनमा
तनहुँ, १४ माघ– बेलचौतारा आधारभूत स्वास्थ्य केन्द्रले आफ्नै भवनबाट सेवा दिन थालेको छ । संघिय सरकारले उपलब्ध गराएको बजेटबाट भवन निर्माण गरेपछि पक्की नयाँ भवनबाट सेवा दिन थालेको हो ।
शुक्लागण्डकी नगरपालिका–५ थुर्पटारमा भवन निर्माण...
डाक्टर दिवाकरले लगाए बागलुङमा कोरोना पहिलो खोप
बागलुङ, १४ माघ– नेपालभर एकैपटक कोरोना खोप लगाउने अभियान अनुसार बागलुङमापनि पहिलो खोप लगाइएको छ ।
धौलागिरी अस्पतालमा आयोजित एक कार्यक्रममा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. दिबाकर पराजुलीले पहिलो खोप लगाएका हुन् । अस्पतालमा आयोजित कार्यक्रममा...
गाउँगाउँमा झंकारहरु
पोखरा, १४ माघ– रामेशहरु ‘गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ गाउँथे ।’ यस्ता गीतहरु गाउँमा गुन्जिए, पहाडमा सुनिए, आमाहरुले सुने, गाउँ–वस्तीहरुले सुने । सबैले सोचेका, सबैले मानेका के भए । यत्ती भयो र चहलपहल आमाहरुको बारेमा...
नामसारीको सिफारीस दिन आनाकानी गरेको आरोप
बागलुङ, १४ माघ– कानुनी प्राव्धान मिचेर आफ्नो नाममा रहेको जग्गा बिक्री गर्न वडा अध्यक्षले रोक लगाएको भन्दै पीडितले सञ्चारमाध्याम गुहारेका छन् ।
बागलुङ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष जीवन आचार्यलले जग्गा नामसारीको सिफारिस...
गण्डकी प्रदेशभर कोभिड–१९ बिरुद्धको ‘कोभिशिल्ड’ खोप लगाईंदै
बागलुङ, १४ माघ– गण्डकी प्रदेशका ११ जिल्लामा आजबाट कोरोना भाईरस (कोभिड–१९) बिरुद्धको खोप लगाउने काम सुरु हुँदैछ । सामाजिक बिकास मन्त्रालयले ११ वटै जिल्लामा बिहान १० बजेदेखि पहिलो चरणको खोप लगाउने काम सुरु हुने...
पोखरा, १४ माघ– सवारी चालक अनुमतीपत्र (लाइसेन्स) उमेर पुगेका हरेक नागरिकले लिने गर्छन् । समय समयमा खोल्ने लाइसेन्स फर्म दुःखसुख जेनतेन गरी भरेर बुझाउने गर्दछन् । कागजी फर्मको सेवालाई विस्थापित गर्दै भौतिक यातायात विभागले...
कास्कीमा ९ हजार ९ सय ४२ नयाँ मतदाता थपिए, ५३ प्रतिशत महिला
पोखरा,१३ माघ– कास्कीमा पुरुष भन्दा महिला मतदाताको संख्या बढि रहेको छ । कास्कीमा महिला मतदाता ५३ प्रतिशत रहेका छन् भने पुरुष ४७ प्रतिशत रहेका छन् । ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा ९ हजार ९...