न्युरो सम्बन्धी रोगबाट ग्रसित तामाङलाई युनाईटेडको सहयोग
पोखरा १२ माघ – युनाईटेड क्लव पोखराले आफ्नो सामाजिक काम अन्तर्गत न्युरो सम्बन्धी रोगबाट ग्रसित विरामीको उपचारका लागि एक ब्याक्तिलाई आर्थिक सहयोग गरेको छ । मकवानपुर जिल्ला हेटौडा घर भइ हाल पोखरा बस्दै आएका मिलन...
बागलुङ आयो ‘कोभिशिल्ड’ खोप, १७१४ जनालाई लगाईने
बागलुङ, १२ माघ– गण्डकी स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै जिल्लामा कोरोना भाईरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन ‘कोभिशिल्ड’ पठाएको छ । भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई केही दिन पहिले उपलव्ध गराएको ‘कोभिशिल्ड’ भ्याक्सिन जिल्लामा पुगेको हो...
हिरामतिको उपचार चरक मेमोरियल अस्पतालले गर्ने
बेनी, १२ माघ– हात भाँच्चिएर उपचारबाट बन्चित भएकी बेनी नगरपालिका–१, उपल्लाचौरकी हिरामति कामीको उपचार पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालले गर्ने भएको छ । घरायसी काम गर्ने क्रममा हात भाँच्चिएपनि उपचारको अभावमा घरमै बसेकी कामीका...
स्याङ्जामा आईपुग्यो कोभिड विरुद्धको भ्याक्सिन
स्याङजा, १२ माघ–कोरोना भइरस (कोभिड १९) विरुद्धको भ्याक्सिन स्याङजा आइपुगेको छ । भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई केही दिन पहिले कोरोना भाइरसको दश लाख डोज भ्याक्सिन उपलब्ध गराएको थियो ।
भारत सरकारले उपलब्ध गराएको...
कोरोनाले खेलकूदमा असर, भएनन् पालिकाका प्रतियोगिता
बागलुङ, १२ माघ– कोरोना महामारी नियन्त्रणका लागि भएको बन्दाबन्दीका कारण बागलुङमा खेलकूदका गतिविधिमा प्रभाव परेको छ । यहाँका स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने गरेका खेलकूदका गतिविधि हुन नसकेका हुन् ।
बागलुङ नगरपालिकाले आयोजना...
गैंडाको आक्रमणबाट घाईते रानाभाटको उपचारमा समस्या
नवलपुर, १२ माघ– गत माघ ४ गते गैंडाको आक्रमणबाट घाइते भएका पदमबहादुर रानाभाटको उपचार खर्च जुटाउन गाह्रो भएको छ ।
देवचुली नगरपालिकाको वडा नं १५ प्रगतिनगरको मध्यवर्ती क्षेत्र सालघारीमा गैंडाले आक्रमण गर्दा रानाभाट घाइते भएका...
‘च्यारिटी’ छाडेर हल खोज्दै जनजाति सिनेमा
पोखरा, १२ माघ– नेपालका सिनेमा घरहरुमा नेपालीभन्दा हिन्दी सिनेमा बढी चल्छन् । केही सुविधासम्पन्न हलहरुले अंग्रेजी फिल्म पनि चलाएकै छन् । नेपाली सिनेमा नै मुस्किलले चल्ने हलमा विभिन्न भाषाभाषीका सिनेमा नियमित चल्ने त कुरै...
रहेनन् यो नानीको मिरमिरे आँखा सर्जक
पोखरा, १२ माघ– चर्चित गायक यो नानीको मिरमिरे आँखाका सर्जक गायक धनबहादुर गायकको निधन भएको छ ।
उनले ‘यो नानीको मिरमिरे आखाँ’,‘कान्छि ल्याउँदा’ लगायत चर्चित चर्चित दर्जन भन्दा बढि गीत गाइसकेका छन् ।
उनको आज विहान...
बाजुङ प्रतिष्ठानको सम्मान र साधारणसभा
पर्वत, १२ माघ– पर्वतको मोदी गाउँपालिका वडा न ५ मा बाजुङमा रहेको बाजुङ शैक्षिक प्रतिष्ठानलेको प्रथम साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको अवसर पारेर प्रतिष्ठानले बाजुङ जन्मभूमि भई हाल देशको विभिन्न स्थानमा उच्च ओहोदामा...
तमु आदिकविको शालिक अनावरण
पोखरा, १२ माघ– गुरुङ भाषाका आदिकवि स्वर्गीय हर्कबहादुर गुरुङको नवनिर्मित शालिक अनावरण गरिएको छ । आदिकवि गुरुङको ८४ औं जन्म जयन्तीका दिन आइतबार उनकै गाउँ स्याङ्जा फेदिखोला गाउँपालिका वडा नम्बर १, रामकोटमा शालिक अनावरण...