१५ औँ सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथनको तयारी तीव्र
पोखरा, १३ माघ–अन्तराष्ट्रिय स्तरको सिटि म्याराथन अवधाराना अनुरुप पर्यटकीय सहर पोखरामा हुने सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथनको तयारी ती्रब पारिएको छ ।
फागुन १ गते पोखरामा हुने म्याराथनमा यो वर्ष महिला हाफ म्याराथन समेत समाबेश गरिएको...
सूचना विभागको घुम्ती शिविर बागलुङमा
बागलुङ, १३ माघ– सूचना तथा प्रसारण विभागले पहिलोपटक जिल्ला तहमा घुम्ती शिविर सञ्चालन गरेको छ । प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण, नवीकरण, अनलाइन दर्ता, नवीकरण, पत्रपत्रिकाको स्थायी दर्तालगायत सेवा प्रदान गर्न मंगलबारदेखि बागलुङमा तीनदिने घुम्ती...
घर नबनाउने लाभग्राही अब छुट्ने
बागलुङ, १३ माघ– राष्ट्रिय पुननिर्माण प्राधिकरणमार्फत बागलुङका निजी आबास क्षेत्रमा ६८ प्रतिशत पुननिर्माण गरेको बताएको छ । २ हजार ४ सय ८४ निजी आबास निर्माण गर्नुपर्ने प्राधिकरणले अझै ५ सय घर निर्माण गर्न नसकेको...
नयाँसडक सुधार समिति द्धारा प्रहरी विट हस्तान्तरण
पोखरा, १३ पोखरा– पोखराको नयाँसडक सुधार समितिले सोमबार दुई वटा प्रहरी विट एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी नायव उपरिक्षक सुवास हमालले चिप्लेढुंगामा रहेको प्रहरी...
राप्रपा कास्की क्षेत्र नम्बर ३ मा विभिन्न तहको अधिवेशनका लागि जिम्मेवारी बाँडफाँड
पोखरा, १३ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्की क्षेत्र नम्बर ३ ले सोमबार क्षेत्रीय भेला सम्पन्न भएको छ । भेलामा क्षेत्र अन्र्तगत वडा, गाउँपालिका,नगर तथा क्षेत्रिय कमिटि अधिवेशन सम्पन्न गर्नेबारे छलफल भएको थियो । साथै...
चौडा हुँदै कालीगण्डकी करिडोर
बागलुङ, १३ माघ– केही दिनदेखि जैमिनी नगरपालिका वडा नं. ५ को सुम्साफाँट नजिकै दैनिक सडक चौडा पार्ने काम सुरु भएको छ । सजिलो स्थानमा अघिल्लो बर्ष चौडा भैसकेको छ । छुटेको र पहरो काट्नुपर्ने...
छिन्यो सारङ्गीको एउटा तार
पोखरा, १३ माघ– उनी सारङ्गीको ‘तार’ र ‘गजो’ दुबै थिए । कहिले मादल भिरेर घिन्ताङमा टाउको हल्लाउने, कहिले सारङ्गीको धुनमा नै अनुहार सर्काउनु उनको विशेषता थियो । उनी अर्थात्, लोकगायक तथा संगीतकार धनबहादुर गन्र्धव...
पर्यटन ब्यवसायको भविष्य राम्रो छ : ढकाल
नवलपुर, १३ माघ– नवलपुरको देबचुली आएका नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन ब्यवसायको भविष्य राम्रो हुने बताएका छन् ।
बुटवल हिडेका ढकालले देवचुली उद्योग बाणिज्य संघको स्वागत तथा बधाई ग्रहण गर्न दलदलेमा...
तानातानमा अन्नपूर्ण संरक्षण क्षेत्र
पदयात्राका लागि विश्वमै प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को व्यवस्थापनमा फेरि गण्डकी प्रदेश र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बीच किचलो सुरु भएको छ । संघीय सरकारले गत वर्ष माघमा छैटौंपटक एक वर्षका...
पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबल माघ २७ देखि
पोखरा, १२ माघ– टाइगर ग्रुप अफ पोखराको आयोजनामा राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिता हुने भएको छ ।
नेपालका उत्कृष्ट क्लबहरु बिच राउन्ड रोविनको आधारमा लिग हुनेभएको हो । सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे...