शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

जुम्ला उवा संघको प्रतिनिधिमण्डल पोउवा संघमा

पोखरा, १२ माघ – यो वर्ष बेलैमा जुम्लामा हिउँ प¥यो । अन्य हिमाली जिल्लामा हिउँ नपर्दा किसान चिन्तित हुँदा हुम्लामा परेको हिउँले खेती राम्रो हुने विश्वासमा छन्, जुम्लीहरु । जुम्लाको सिमी र स्याउ नेपालभर...

पुस ५ को बिघटनले राजनीतिमा नयाँ तरंग : कमल थापा

नवलपुर, ११ माघ– राप्रपाका अध्यक्ष एवं पूर्व उप–प्रधानमन्त्री कमल थापाले लोकतन्त्र र गणतन्त्रको बीउ नै गलत परेको जिकिर गरेका छन् । नवलपुरको कावासोतीमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्ने क्रममा अध्यक्ष थापाले आफ्नै...

पोखराबाट गाँजासहित दुई युवा पक्राउ

पोखरा,११ माघ– पोखरा ५ जिरो कि.मी.मा झोलामा गाँजा बोकेर हिडिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिरो किमीमा चेकजाँच गर्ने क्रममा ४ किलो गाँजा २ थान मोबाइल र तीन हजार एक सय रुपैँया...

नेपाली सांकेतिक भाषा र क्षमता विकास तालिम पोखरामा सुरु

पोखरा, ११ माघ– राष्ट्रिय बहिरा महासंघ नेपाल गण्डकी प्रदेशको आयोजनामा दोभाषे ४५ दिने नेपाली सांकेतिक भाषा र क्षमता विकास तालिम सुरु भएको छ । गण्डकी प्रदेशभित्र रहेका बहिराहरुलाई संचारसंग जोड्नको लागि दोभाषे तालिमको आयोजना...

सूर्य चिन्ह लिएर आउँछौ, तयारी गर्नुस् : मुख्यमन्त्री गुरुङ

बागलुङ, ११ माघ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले मध्यावधी निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । चौतर्फी घेराबन्दीमा परेका प्रधामन्त्री केपी शर्मा ओलीले देश र जनताको हितका लागि संसद बिघटन गरेको उनको तर्क...

प्रधानमन्त्री रोजगार कार्यक्रम : रोजगारीले दिलायो खुसी

बागलुङ, ११ माघ– बरेङ गाउँपालिका–२ हुग्दीशिरकी कमला शर्मा बिहान दश नबज्दै कुटो कोदालो समातेर काममा निस्कन्छिन् । एक महिनादेखि उनको काम स्थानीय सडकको नाली खन्ने, जाली भर्ने र ढुंगा बोक्ने हो । बरेङ गाउँपालिकाले...

जैमिनीको बिद्यालयमा लायन्स क्लबको सहयोग

बागलुङ, ११ माघ– लायन्सक्लब अफ बागलुङले बागलुङको जैमिनी नगरपालिका वडा नं. २ स्थित ज्ञानज्योती आधारभूत बिद्यालयमा शैक्षिक सामाग्री र स्टेशनरी समेत गरी २ लाख २० हजार रुपैयाँ बराबरको सामान बितरण गरेको छ । लायन्सले हरेक...

गाउँगाउँमा खुल्दै सुत्केरी प्रतिक्षा घर

बागलुङ, ११ माघ– पहिला पहिला महिलाहरु घरमै सुत्केरी हुन्थे । पछिल्लो समय सरकारले अनिवार्य स्वास्थ्य संस्थामा सुत्केरी गराउने अभियान चलायो । यो अभियान स्वरुप गाउँगाउँमा बर्थिङ सेन्टर पनि खुलेका छन् । जनशक्ती समेत भएकोले स्वास्थ्य...

गैँची र घन हानेर परिवार पालिरहेका महाशिलाका श्रमीक महिला

पर्वत, ११ माघ– पर्वतको महाशिला गाउँपालिकाका विभिन्न वडामा भइरहेका सडक सम्बन्धि कामहरु हेर्ने हो भने अहिले त्यहाँ कार्यरत मजदुरमध्ये अधिकांश संख्या महिलाको छ । महिलाले गह्रुङ्गो काम गर्न सक्दैनन्, त्यसमा पनि गल, घन र...

गण्डकीमा कोरोना खोप माघ १८ देखि

पोखरा, ११ माघ– गण्डकी प्रदेशको लागि कोभिड–१९विरुद्धको खोप अभियानका संयोजक प्राध्यापक डाक्टर जागेश्वर गौतमले आउँदो १८ गतेबाट खोप अभियान सुरु हुने बताएका छन् । ‘पहिलो चरणमा माघ १८ गतेबाट खोप लगाउन सुरु गरिन्छ’, स्वास्थ्य तथा...

-->