शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

छोराले रक्सीको मातमा दाउराले हिर्काउदाँ आमाको मृत्यु

पोखरा, ९ माघ- तनहुँको ब्यास नगरपालिका–११ दरैपधेँरोमा मादक पदार्थ सेवन गरेका प्रेम दरैले आमालाई दाउराले हिर्काउदा आमाको मृत्यु भएको छ । ३३ वर्षीय दरैले प्रहार गर्दा आमाको घटनास्थलमै मृत्यु भएको हो । उनलाई बिहिवार...

रकम लिदाँ शिक्षकलाई विद्यार्थीले लगाए कालोमोसो

पोखरा,९ माघ– छोरेपाटन उच्च मा.वि.का शिक्षक उपेन्द्र पोख्रेलले अनुतीर्ण विद्यार्थीलाई उतीर्ण गराउँन ट्युसनको नाममा रकम ठगेको भन्दै विद्याँर्थीहरुले कालोमोसो लगाइदिएका छन् । विद्यालयको आन्तरिक मुल्याङ परिक्षामा अनुतीर्ण विद्यार्थीलाई पुनः परीक्षा लिने र ग्रेड बढाएर पास...

राष्ट्रिय फुटबल टोलीको पोखरामा प्रशिक्षण सुरु

पोखरा,९ माघ–विश्व कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले पोखरामा प्रशिक्षण सुरु गरेका छन् । बिहीवार साझँ पोखरा आइपुगेका टोलीले शुक्रवार देखिनै प्रशिक्षण सुरु गरेका हुन् । ३५ खेलाडी सहितको ४४ जनाको...

नगरसभामा प्रधानमन्त्रीको कदम बिरुद्ध चर्काचर्की बहस ‘संसद बिघटन असंवैधानिक’

बागलुङ, ९ माघ- बागलुङ नगरपालिकको आठौ नगरसभामा सभासद र वडा अध्यक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको टिप्पणी गरेका छन् । नगरसभा बिशेषगरी बिकास निर्माण, स्थानीय कानून निर्माण लगायतको बिषयमा मात्रै छलफलमा लाग्ने गरेकोमा...

किसानलाई कार्टुन : सानो सहयोग, ठुलो खुशी

बागलुङ, ९ माघ– बारीभरी फलेका सुन्तला बगानमै खोज्न आउनेले जसोतसो लैजान्छन् । तर टिपेर बजार पठाउन किसानलाई सधैं समस्या । गाउँमै प्रदेश सरकारले बनाएको शितभण्डार छ । चिसोमा शितभण्डारमा राखेर गर्मी मौसममा बिक्री गर्दा...

केपी ओलीसँग जबजको कुनै साइनो छैन : माधव नेपाल

सुर्खेत, ९ माघ -नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग जनताको बहुदलीय जनवाद (जबज) सँगको कुनै पनि साइनो नभएको बताएका छन् । प्रेस संगठन नेपाल कर्णाली प्रदेशले शुक्रबार सुर्खेतमा आयोजना गरेको पत्रकार...

धौलागिरी अस्पतालमै हड्डीको सफल प्रत्यारोपण

बागलुङ, ९ माघ– धौलागिरी अस्पालमा पहिलो पटक हाड्डीको सफल प्रत्यारोपण सम्पन्न भएको छ । लडेर खुट्टाको जाँघको गेडी भाँचिएका बिरामीको बागलुङमै सफल प्रत्यारोपण भएको हो । बरेङ गाउँपालिका वडा नं. १ का ५६ बर्षिय मनबहादुर...

औद्यागिक क्षेत्रमा पोउवा संघको नयाँ कार्यसमितिको स्वागत

पोखरा, ९ माघ – पोखराको औद्योगिक विकासमा निजी क्षेत्रको समान धारणा हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले सहमति जनाएका छन् । पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको सम्मानमा पोखरा औद्योगिक क्षेत्र उद्योग संघ तथा पोखरा औद्योगिक...

लिड्स नेपालद्धारा ६० घरधुरी विपन्न परिवारलाई खाद्यान्न सहयोग

बेनी, ९ माघ– लिड्स नेपालले म्याग्दीको बेनी नगरपालिकाका गरिब विपन्न ६० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाको वडा नम्बर ४ का २५ घर, ५ वडाका १५ घर, ६ वडाका १५ घर र ९...

बेनीबजार संरक्षणका लागि ३ करोड

बेनी, ९ माघ– उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको म्याग्दीको सरदमुकाम बेनीबजारको संरक्षणका लागि यसबर्ष ३ करोड बिनियोजन भएको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित दुई ठूला नदीको उच्च जोखिममा परेपछि ३ करोड...

-->