शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

संसद विघटनबिरुद्धका ‘सतिसाल’

बागलुङ, ९ माघ– २०१७ सालको संसद विघटन र प्रधानमन्त्रीलाई अपदस्त गरेको बिरोध गर्दा उनी पक्राउ परेका थिए । बागलुङको काठेखोला गाउँपालिका–५ बिहु“का गोबिन्द प्रसाद शर्मा कंडेल संसदको पक्षमा बोलेकै कारण ७ वर्ष जेल सजाय...

प्रधानमन्त्री मात्र होइन राष्ट्रपति पनि संविधान विरोधी : पौडेल

पोखरा, ८ माघ– नेपाली कांग्रेस क्षेत्र २ की पुर्व प्रतिनिधि सभा सदस्य शारदा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली मात्र नभई राष्ट्रपति विद्यादेवी भण्डारी समेत संविधान विरोधी भएको बताएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम...

राष्ट्रिय फुटबल टोली पोखरा आइपुग्यो

पोखरा, ८ माघ–विश्व कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोली प्रशिक्षणको लागि पोखरा आइपुगेका छन् । ३५ खेलाडी सहितको ४४ जनाको टोली प्रशिक्षणको लागि पोखरा आएको कास्की जिल्ला फुटबल संघ (एन्फा) अध्यक्ष मिलन...

म्याग्दीका सबै वडामा कांग्रेसको बिरोध सभा

बेनी, ८ माघ– नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधि सभा विघटनको विरोधमा जिल्लाका ४५ वडामा बिरोध प्रदर्शन गरेको जनाएको छ। प्रधानमन्त्री केपी ओलीको प्रतिगमन कदम विरुद्ध केन्द्रको निर्णय अनुरुप जिल्लाका सबै वडामा प्रर्दशन सहितका कार्यक्रम गरेको...

संसद विघटनविरुद्ध म्याग्दीमा बेलुन उडाएर प्रदर्शन

बेनी, ८ माघ– नेकपा प्रचण्ड–माधव समूह निकट राष्ट्रिय युवा संघ म्याग्दीले बिहिबार सदरमुकाम बेनीमा प्रतिगमन कदम विरुद्ध बेलुन उडाएर प्रदर्शन गरेको छ । देशब्यापी कार्यक्रम अन्तरगत बेनीबजारबाट युवा संघले बेलुन उडाएर विरोध जनाएको यूवा...

दुध उत्पादनको आधारमा अनुदान, किसान उत्साहित

बागलुङ, ८ माघ– बागलुङ दुध उत्पादनमा आत्मनिर्भर जिल्ला हो । यहाँका किसानले सहकारी र समुहमा आबद्ध भएर दुधको उत्पादन तथा बजारीकरण गरिरहेका छन् । दुधको उत्पादन बढाउने र किसानलाई थप व्यवसायीक र आत्मनिर्भर बनाउनका...

कांग्रेसले ग¥यो सबै वडामा बिरोध प्रद्र्धशन

बागलुङ, ८ माघ– प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले बिहिबार बागलुङका सबै वडा तहमा बिरोध प्रद्र्धशन, प्रवचन र कोणसभाहरु आयोजना गरेको छ । प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भन्दै कांग्रेसले विभिन्न चरणका बिरोधका कार्यक्रमहरु गरिरहेको छ...

आज राष्ट्रिय फुटबल टोली पोखरा आउँदै, प्रशिक्षणको लागि मैदान तयार गरिदैँ

पोखरा ८ माघ– नेपाली राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणको लागि आज पोखरा आउँदैछन् । विश्वकप छनोट खेलका लागि प्राकृतिक मैदानमा प्रशिक्षण गर्न भन्दै टोली आज साझँसम्म पोखरा आइपुग्नेछन् । पोखरा रंगशालामा रहेको फुटबल मैदानमा...

ताराखोलाको मोटोमा अम्लियपन बढी

बागलुङ, ८ माघ– बागलुङको ताराखोला गाउँपालिका–१ माझखर्क क्षेत्रको उत्पादनसिल खेतबारीकोे माटोमा अम्लियपनको मात्र बढी पाईएको छ । धौलागिरी बहुमुखी क्याम्पस बागलुङ विज्ञान संकाय स्नातक तह चौथो बर्षमा अध्ययनरत छात्र श्याम गैरेले गरेको माटोको नमुना...

प्रवासी म्याग्देलीले झिँबाट बाढीपहिरो पीडितको घर बनाउन सुरू

बेनी, ८ माघ– म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले बाढीपहिरो पीडितलाई नयाँ घर बनाउने अभियानमा जुटेको छ । बाढीपहिरोबाट विस्थापित भएकालाई अर्को बर्खासम्म पुनर्वास गराउने अभियान अन्तरगत मोनाले जिल्लाभर ४० घर मोनाले बताउन लागेको...

-->