शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

म्याग्दीमा ६१ प्रतिशत निजी आवास पुन : निर्माण

म्याग्दी, ८ माघ– म्याग्दीमा ६१ प्रतिशत भूकम्पपीडितले निजी आवास पुनःनिर्माण सकेका छन् । विसं २०७२ वैशाखको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान लगेकामध्ये हालसम्म ६ सय २ जनाले आवास...

पौडेलको निधनप्रति कास्की कांग्रेसद्वारा दुःख व्यक्त

पोखरा, ८ माघ– नेपाली काँग्रेस कास्कीले क्षेत्रीय प्रतिनिधि सुमन पौडेलको निधन भएकोमा दुःख व्यक्त गरेको छ । कास्की कांग्रेसले शोक विज्ञप्ति प्रकाशित गरी दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको हो...

गण्डकी प्रदेशमा अस्थिरता ल्याउँदैनौँ : प्रतिपक्षी दल

पोखरा, ८ माघ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालले गण्डकी प्रदेशलाई अस्थिरतातर्फ धकेल्न नचाहेको धारणा राखेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले प्रतिनिधिसभा...

संसद बिघटन गर्ने ओलीको कदम निरंकुश हो : नेता पौडेल

बागलुङ, ७ माघ– नेकपा स्थायी कमिटि सदस्य तथा बागलुङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर निरंकुसता लाद्न खोजेको बताएका छन् । जनताको अथक भावना समेटेर...

जन्मदिनको खर्च कटाएर बालबालिकालाई स्टेशनरी

पर्वत, ७ माघ– पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका युवा व्यवसायी बाबुराम कार्कीले विद्यालयमा पुगेर जन्मदिन मनाएका छन् । जन्मदिनमा हुने फजुल खर्चले विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने भन्दै कार्की विद्यालय पुगेका हुन् । कार्कीले स्थानीय सरस्वती आधारभूत...

पार्टीको कारवाहीमा परेका वडाध्यक्ष पदमुक्त

बागलुङ, ७ माघ– बागलुङको ढोरपाटन नगरपालिका–४ का वडा अध्यक्ष पदमुक्त भएका छन् । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडा अध्यक्ष तिलक पुनलाई निर्वाचन आयोगले सार्वजनिक सूचनामार्फत पदमुक्त गरेको हो । उनीसँगै सोही वडाका सदस्य तिलबहादुर फगामीलाई...

सहकारीको स्थापना दिवसमा आश्रमलाई सहयोग

बागलुङ, ७ माघ– यहाँको एक सहकारीले मानव सेवा आश्रमलाई सहयोग गरेर आफ्नो स्थापना दिवस मनाएको छ । सदरमुकाममा संचालित साझा कृषि सहकारी संस्थाले आफ्नो छैटांै स्थापना दिवस मानवसेवा आश्रमलाई सहयोग गरेर मनाएको हो । सहकारीहरु...

फलेवासमा ‘बिरुवा हाम्रो, उत्पादन तपाईको’ कार्यक्रम

पर्वत, ७ माघ– पर्वतको फलेवास नगरपालिकाले किसानहरुलाई व्यवासायीक फलफुल उत्पादनमा प्रेरीत गर्नका लागि फलफुलका बिरुवा वितरण गरेको छ । ‘ बिरुवा हाम्रो उत्पादन तपाईको’ कार्यक्रम अन्तर्गतका नगरपालिकाले किसानलाई फलफुलका बिरुवा वितरण गरेको हो ।...

गलकोटमा ऋङ्खलाबद्ध तोडफोड र चोरीका घटना

बागलुङ, ७ माघ– गलकोटमा ऋङ्खलाबद्ध चोरी र तोडफोडका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार पछिल्लो एक सातामा गलकोट नगरपालिकाका बिभिन्न स्थानमा १८ वटा चोरी र तोडफोडका घटना भएका हुन्...

बिरुवामा मुना, किसानका मनमा आशा पलायो

बागलुङ, ७ माघ– कान्लामा रहेका चिलौनेका रुखहरुको फेदको ठुटो कुहिन थालेको छ । खेती मासेको भनेर ढलाईका रुखको ठुटो कुहिंदैगर्दा खेतका गह्रा भने हराभरा हुँदैछन् । गत असारमा लगाएका कागतीका बिरुवामा पलाएको मुनाले बोटको...

-->