शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दै बरेङ गाउँपालिका

बागलुङ, ६ माघ– ‘रोग पालेर होईन, फालेर बाचौं’ भन्ने मान्यतालाई सार्थक तुल्याउन बागलुङको बरेङ गाउँपालिकाले विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिका भित्रका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न थालिएको हो...

शुक्लागण्डकीको आठौँ नगरसभा : दुई विधेयक पारित, सुकुम्बासी आयोगलाई बजेट

तनहुँ, ६ माघ– शुक्लागण्डकी नगरपालिकाको आठौँ नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभाले दुई विधेयक पारित गर्दै विभिन्न निर्णय गरेको छ । कृषि उपज संकलन केन्द्र सञ्चालन निर्देशिका र सार्वजनिक निजी साझेदारी ऐन पारित...

जता बसाई, त्यतै गाली !

पोखरा, ६ माघ– गण्डकी प्रदेशको विशेष अधिवेशनको क्रममा सभासद रामजी बराल र विकास विकास समिति सभापति सत्तापक्षीय मञ्चमै थिए । मन फाटे पनि आधिकारिक रुपले पार्टी एक रहेकाले उनीहरु सत्तापक्षकै बेञ्चमा बसे । तर,...

प्रहरी हिरासतमा “किताव कार्यक्रम”

नवलपुर, ५ माघ– नवलपुरको प्रहरी हिरासतमा किताव कार्यक्रम स्थापना भएको छ । नागरिकको गलत आचरणमा सुधार ल्याउँदै समाजलाई अपराधमुक्त बनाउने प्रहरीको कर्तब्यलाई ब्यवहारमै देखाउन कार्यक्रम शुभारम्भ गरिएको छ । नवलपुर जिल्ला प्रहरी कार्यालयले किताव कार्यक्रमको...

कास्कीमा एक महिनामा विभिन्न मुद्धामा ७५ जना पक्राउ

पोखरा,५ माघ– जिल्ला प्रहरी कार्यालय कास्कीमा एक महिनामा विभिन्न मुद्धामा ७५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सार्वजानीक गरेको तथ्याङ्क अनुसार विभिन्न मुद्धामा ६६ जना पुरुष र...

सूर्य चिन्ह ओली पक्षकै हुने रिजालको दाबी

पोखरा,५ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य इश्वरी रिजालले सूर्य चिन्ह ओली पक्षकै हुने दाबी गरेका छन् । ओली रिजालले बाहिर मञ्चबाट भन्न नमिलेपनि भित्र भित्रै सूर्य चिन्ह ओली समुहकै हुने वातावरण बनिसकेको...

चोरीको आरोपमा ३ भारतीय पक्राउ

पोखरा, ५ माघ–पोखरामा चोरीको आरोप प्रहरीले ३ जना भारतीयलाई पक्राउ गरेको छ । पोखराको अमरसिंहचोकमा अव्यवस्थित बसोबास गरेका भारतीयले एक बृद्धाको रकम चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । भारतको विहार जोगवनीथाना घरभई अमरसिंचौरमा...

गलकोटका नगर प्रमुखको गाउँमा तोडफोड

बागलुङ, ५ माघ– बागलुङको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेको गाउँमा अपरिचित समुहले तोड फोड गरेको छ । उक्त समूहले गैरेको घरसहित गाउँका ६ घरमा तोडफोड गरेर क्षति पु¥याएको प्रहरीले जनायो । गलकोट नगरपालिका वडा...

‘कर्णालीकी अप्सरा रारा’ पुस्तक विमोचन

बागलुङ, ५ माघ– बागलुङमा सोमवार ‘कर्णालीकी अप्सरा रारा’ पर्यटकीय एवम् आर्थिक क्षेत्रको अनुसन्धानमूलक लेख सङ्ग्रह विमोचन गरिएको छ । २०७६ कार्तिक २९ देखि मंसिर ८ गतेसम्म धौलागिरी बहुमुखी क्याम्पस बागलुङको व्यवस्थापन संकायका चौथो वर्षमा अध्ययनरत...

पर्वतको जलजलालाई स्तरोन्ती गरेर नगरपालिका बनाईने

पर्वत, ५ माघ– पर्वतको जलजला गाउँपालिका स्तरोन्नतीको पहल थालिएको छ । नगरपालिकामा स्तरोन्नति गर्न गाउँपालिकाले प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । पालिका मुकाममा आइतबार सम्पन्न नवौं गाउँसभाले हाल भाडाको घरमा कार्यालय रहेको ठाउँभन्दा...

-->