पोखरा, ४ माघ– पुर्व उद्योग मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य नविन्द्रराज जोशीले कांग्रेस एक्सनमा आइसकेको बताएका छन् । संविधान माथि टेकेर प्रधानमन्त्री ओललिे संसद् विघटनको लागि कांग्रेसले एक्सन लिइसकेको र लोकतान्त्रिक शासन प्रणालीको व्यवस्थालाई...