बेनी, ४ माघ– पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका निर्मल पूर्जा ‘निम्स’ ले विश्वको दोस्रो अग्लो हिमालमा नयाँ रेकर्ड बनाएका छन् । पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो...
पर्वत, ४ माघ– पर्वतको कुस्मा नगरपालिका–६ मा रहेको शिवालय माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत सुहानी नेपालीलाई पढाईलेखाईमा समस्या छ । आमा सुनिता नेपालीले मजदुरीको भरमा काम गरेर सुहानीलाई आवश्यक पर्ने शैक्षिक सामग्रीहरूको व्यवस्थापन गर्दै...
पोखरा, ३ माघ – नेपाली कांग्रेसका केन्द्रिय सदस्य कुमार खड्काले प्रधानमन्त्री र टोले गुण्डाको बोली एउटै रहेको बताएका छन् । संसद् विघटनको विरुद्धमा पोखरा महानगरापालिकाको विरोधसभामा बोल्दै खड्काले प्रधानमन्त्रीको अभिव्यक्तिहरु अराजक रहेको बताएका छन्...