शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

बोरिङबाट पानी निकाल्दै धौलागिरी अस्पताल

बागलुङ, १७ माघ– धौलागिरी अस्पताल बागलुङमा बोरिङ प्रबिधिबाट जमिन मुनीको पानी निकाल्ने काम सुरु भएको छ । अस्पतालको काममा आवश्यक पानी अपर्याप्त रहेको भन्दै जमिन मुनीको पानी निकाल्न थालिएको हो । दैनिक ४० हजार लिटर...

विधुत प्राधिकरण बागलुङले गाउँगाउँमा सेवा प्रभावकारी बनाउँदै

बागलुङ, १७ माघ – नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा नियमित र व्यवस्थित बनाउन कार्य सम्पादनलाई प्रभावकारी रुपमा अगाडि बढाएको छ । प्राधिकरणले गलकोट नगरपालिका वडा नंं ७ मल्ममा नयाँ ट्रान्सफर्मर मार्फत...

बागलुङ र धौलागिरी क्रिकेट क्लबको बिजयी सुरुवात

बागलुङ, १७ माघ – बागलुङमा शुक्रबारदेखि प्रथम शहिद कप टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्ला क्रिकेट विकास समिति बागलुङको आयोजनामा बाङ्गेचौर खेलमैदानमा सुरु भएको प्रतियोगितामा बागलुङ क्रिकेट क्लब र धौलागिरी क्रिकेट क्लबले विजयी...

‘जेसीज उत्कृष्ट युवा सम्मान’ वडासदस्य लामिछानेलाई

बागलुङ, १७ माघ– बागलुङ जेसीजले यस वर्षको ‘जेसीज उत्कृष्ट युवा सम्मान’ बागलुङ नगरपालिका–१ का वडा सदस्य सूर्य लामिछानेलाई प्रदान गरेको छ । बागलुङ जेसीजको ४३ औँ पदस्थापना समारोहमा शुक्रबार प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले...

कानूनबारे सरोकारवाला पनि अनविज्ञ

बागलुङ, १७ माघ– सार्वजनिक सेवा प्रवाहलाई तीन वा चार महिनामा सार्वजनिक गर्ने र बनाउनुपर्ने कानूनहरुबारे सरोकारवालासँग छलफल गर्ने मान्यता स्थानीय पालिकाले वास्ता गरेका छैनन् । कोरोना महामारी देखाएर अधिकांश पालिकाले गतवर्षको सार्वजनिक सुनुवाई गर्ने बजेट...

शुक्रराज माविको वार्षिकोत्सव

पोखरा, १७ माघ– गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले व्यवहारिक तथा सिपमुलक शिक्षा आवश्यक भएकोा बताएका छन् । पोखरा महानगरपालिका २२ स्थित पुम्दी भुम्दीको सुक्रराज माविको शुक्रबार सम्पन्न भएको ५२...

मुद्रा सटही संगठनको अध्यक्षमा मिश्र

पोखरा, १७ माघ– मुद्रा सटही व्यवसायी संगठन (मनी चेञ्जर) पोखराको अध्यक्षमा रुपकराज मिश्र निर्विरोध निर्वाचित भएका छन । पोखरामा शुक्रबार सम्पन्न संगठनको १५ औं साधारण सभा तथा ८ औं अधिवेशनले मिश्रलााई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको...

सहिद दिवसमा मात्रै सिंगारिन्छ सहिद पार्क

बागलुङ, १७ माघ– बागलुङ नगरपालिका–१ बाङ्गेचौरमा सहिद पार्क छ । छेवैमा रहेको देशकै लामो झोलुङ्गे पुल । दैनिक सयौं आन्तरिक पर्यटक यहाँ आउँछन् । एक वर्षमा निर्माण सम्पन्न भएको पुलले यहाँ दैनिक सयौं पर्यटक...

रंगिलाले बाँडिन न्यानो कपडा

पोखरा, १७ माघ– नेपाली कांग्रेस कास्कीकी सहसचिव रंगीला पौडेल आचार्यले ज्येष्ठ नागरिक र विपन्न वर्गलाई जाडोको लगाउने न्यानो कपडा वितरण गरेकी छन् । उनले पोखरा महानगरपालिका वडा २७ अर्चले बाह्रघर आमा समूहमार्फत् ज्येष्ठ नागरिक र...

सेनाका महतरालाई व्यास अल्ट्रा म्याराथनको उपाधि

तनहुँ, १६ माघ – व्यास अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले उचालेका छन् । शुक्रबार शहिद दिवसको अवसरमा व्यास नगरपालिकाले आयोजना गरेको चौथो संस्करणको म्याराथनको निर्धारित दुरी तीन घण्टा तीन मिनेट ५१...

-->