पोखरा, १० कात्तिक – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीहरूको महान पर्व विजयादशमी-२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका...
बागलुङ, ९ कात्तिक- बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका १६५ परिवार असिना पीडितलाई दशैको अवसरमा राहत वितरण गरिएको छ । काठेखोला गाउँपालिका, भीमापोखरा वडा कार्यालय, विवाईसी, सिम्रिक कृषी सहकारी, प्रगति बहुउद्देश्यीय सहकारी तथा स्थानीयवासीको आर्थिक सहयोगकमा...