बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मंगलाका जनप्रतिनिधिले दशैंभत्ताले कोरोना अस्पतालमा पाँच शैयाको बेड थप गर्ने

म्याग्दी, ९ कात्तिक- म्याग्दीको मंगला गाउँपालिकाका जनप्रतिनिधिले आफूले पाउने ४ लाख ९८ हजार दशैं भत्ताले कोरोना अस्पतालमा ५ शैयाको बेड थप सहित आवश्यक उपकरण खरिद गर्ने भएका छन् । कोरोना महामारीका बेला पनि भत्ता...

कावासोतीमा नगद सहित ५ जुवाडे पक्राउ

नवलपुर, ९ कात्तिक- नवलपुर प्रहरीले जुवा खेलिरहेका ५ जनालाई पक्राउ गरेको छ । जुवाखालबाट प्रहरीले नगद समेत बरामद गरेको छ । नवलपुरको कावासोती वडा नं. १४ स्थित प्रेमलाल महतोको घरमा कौडा खेलिरहेका ५ जनालाई...

भीरमै सुक्यो बाबियो, दशैमा देखिएनन् पिङ

बागलुङ, ९ कात्तिक- ‘गाउँभरिका युवा, बुढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याईन्थ्यो, ठुलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट हुन्थ्यो र पो दशैं...

मौरी पालनमा रमाएका मोहराज अर्थात ‘मौरी गोठालो’

बागलुङ, ९ कात्तिक– मोहराज उपाध्याय । उमेर ७१ वर्ष । उनी आफूलाई ‘मौरी गोठालो’ भन्न रुचाउँछन् । जैमिनी नगरपालिका–७ जैदी, धुल्लुका उपाध्यायको दैनिकी मौरीको स्याहार र रखवालीमा बित्छ । व्यावसायिक मौरीपालनमा लागेको २५ वर्षबढी भयो...

जुनसुकै स्वास्थ्य समस्या भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न नवलपुरबासीलाई आग्रह

नवलपुर, ८ कात्तिक— प्राकृतिक चिकित्सालयले आईशोलेशन भवन निर्मलीकरण थालेको छ । बिगत ५ महिनादेखी निरन्तर कोरोना संक्रमितको उपचारमा प्रयोग भएको भवन सहित अस्पतालका शैय्या निर्मलीकरण गर्नुपर्ने आवश्यकता महशुस भएर निर्मलीकरण गर्न थालिएको प्राकृतिक चिकित्सालयका...

गण्डकीमा छ हजार ४५९ सङ्क्रमित पुगे

पोखरा, ८ कात्तिक- गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४५९ पुगेको छ । अद्यावधिक विवरण अनुसार आज मात्रै प्रदेशमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५९...

अनिष्टको त्रासले जमरा राख्दैनन् माझी समुदाय

बागलुङ, ८ कात्तिक– बागलुङ नगरपालिका वडा नं. १ खनियाबासका रहेको सुन्दर बस्तीमा हिजोआज दशैंको रौनक छ । कालिगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको बसोबास छ । २०४८ सालतिर बागलुङ पोखरा सडक निर्माणका क्रममा बिस्थापित...

नगर स्वास्थ्य शाखाका उप–संयोजक डिल्ली आचार्यलाई कोरोना संक्रमण पुष्टि

बागलुङ, ८ कात्तिक-बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका उप संयोजक डिल्लि चाआर्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो । लक्षण देखिए पछि उनको स्वाव परीक्षणका...

मापदण्डमा छैनन् तनहुँका व्यवसायी

तनहुँ, ८ असोज-नेपालीहरु महान पर्व दशैँ घरदैलोमा छाइसकेको छ । यो बर्ष कोरोना भाईरस संक्रमण बढिरहेकाले दसैँको रौनक उतिसारो छैन् । बजारमा विगतको जस्तो किनमेल गर्नेको त्यति सारो भिड देखिन्न । बजारमा भिडभाड नभएपनि अत्यावश्यक...

‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’

बागलुङ, ८ कात्तिक– खेतबारीको बालीमा बाँदरको रजाईँले आजित बनेका बागलुङको काठेखोला गाउँपालिकाका किसानले बाँदर धपाउने मेसिन पाएपछि सुखको सास फेरेका छन् । गाउँपालिकाले अनुदानमा उपलव्ध गराएको मेसिनले केही समयका लागि भएपनि बाँदर भाग्ने भएपछि...

-->