बागलुङ, ७ कार्तिक– बागलुङका ७ जनासहित गण्डकी प्रदेशमा शुक्रबार बिहानै १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङको धौलागिरी अस्पतालमा कार्यरत कर्मचारी, निजी स्वास्थ्य संस्थामा कार्यरत एक स्वास्थ्यकर्मी, एक जना महिला प्रहरी र...
प्रदेश सरकारको निर्णय मानेन् क्षेत्रिय अस्पतालले
पोखरा, ७ कात्तिक – गण्डकी प्रदेश सरकारले कोरोना भाइरस बिरामीको निःशुल्क उपचार गर्ने घोषणा गरेपनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) ले भने शुल्क लिएर मात्रै उपचार गर्ने भएको छ । पोखरा स्वास्थ्य...
जडिबुटीको समिश्रण हो च्याङ्ग्रा :उपभोक्ता
पोखरा, ७ कात्तिक– दशै लाग्यो कि पोखरामा च्याङ्ग्रा आइहाल्छ । प्रत्येक वर्ष च्याङ्गा्रको भाउ आकाशिदो अवस्थामा छ । यो वर्ष त झन् कोरोना भाइरस महामारीको कारण भाउ बढेको छ । पोखरामा यसवर्ष मुस्ताङ र...
नवलपुरका सिडीओ सहित परिवारका सदस्यमा कोरोना पुष्टि
नवलपुर, ६ कात्तिक – जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । प्रजिअ पंगेनी सहित ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले...
प्रदेश सरकारको निर्णय पश्चिमाञ्चल क्षेत्रिय अस्पतालले मानेनन्
पोखरा, ६ कात्तिक – गण्डकी प्रदेश सरकारले कोरोना भाइरस बिरामीको निःशुल्क उपचार गर्ने घोषणा गरेपनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) ले भने शुल्क लिएर मात्रै उपचार गर्ने भएको छ । पोखरा स्वास्थ्य...
लागुऔषध सहित एक पक्राउ
स्याङ्जा, ६ कात्तिक– लागुऔषधसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । वालिङ नगरपालिका वडा नं. १३ बाँयाटारीस्थित सिद्धार्थ राजमार्गबाट कैलाली जिल्ला गोदावरी वडा नं. ८ घर भई हाल गल्याङ नगरपालिका वडा नं. ८ बस्ने...
अवैध खयरको काठ प्रहरी नियन्त्रणमा
स्याङ्जा, ६ कात्तिक– खयरको काठसहितको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गल्याङ नगरपालिका वडा नं. ३ भञ्ज्याङस्थित सिद्धार्थ राजमार्गबाट प्रहरीले अवैध रुपमा खयरको काठ ओसापसार गरेको भन्दै प्रहरीले लु ४ त १५२० नम्बरको ट्याक्टर...
होम आइसोलेसनका संक्रमितको अस्पताल लैजाँदैगर्दा मृत्यु
पोखरा, ६ कात्तिक – होम आइसोलेसनमा बसेका १ कोरोना संक्रमितको पोखरामा मृत्यु भएको छ । पोखरा १२ का ६७ वर्षे पुरुषको बुधबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा...
पालाको टोल–टोलमा खानेपानी ट्यांकी जीर्ण
बागलुङ, ६ कात्तिक– बागलुङको काठेखोला गाउ“पालिका वडा नं. १ पालास्थित घडेरी खानेपानी आयोजनाको रिर्जभ ट्यांकी चुहिने भएपछि दशकदेखि खानेपानी अभाव छ ।
संकलन ट्यांकी नभएपछि पानी वितरणमा समस्या भयो । १५ घरले खा“दै आएको पानी...
तनहुँका दुई महिलाको कोरोनाले मृत्यु
तनहुँ, ६ कात्तिक – कोरोना भाईरस संक्रमणको कारण तनहुँमा थप एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिका –१ की ६८ बर्षीया महिलाको पोखरामा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले...