बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मठ–मन्दिर खुल्ला गर्न हिन्दुवादी संघ/संस्थाहरुको माग

पोखरा, ६ कार्तिक– विभिन्न हिन्दुवादी संघ/संस्थाहरुले बुधबार मठ–मन्दिर खुल्ला गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्की अगाडि धर्ना दिएका छन् । कोरोनाको कारण देखाउँदै चाडबाडमा पनि मन्दिर बन्द गरिए पछि उनीहरुले धर्ना दिएका हुन्...

इष्टमित्र हातेमालो कोषको शुभकामना आदानप्रदान

पोखरा , ६ कार्तिक– पोखरा महानगरपालिका वडा नं. ३३ मा रहेको इष्टमित्र हातेमालो कोषको आयोजनामा बुधबार वडा दशैं, तिहार र छठ पर्व २०७७ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । विगत ५ वर्षदेखि संचालनमा...

तनहुँका जनप्रतिनिधीले पनि दसैँ भत्ता फिर्ता गर्न थाले

तनहुँ कात्तिक ६– कोरोना कहरको बेला जनप्रतिनिधीले दसैँ भत्ता बुझेपछि चर्को आलोचना भईरहेको छ । जनताको सेवामा खटिएका जनप्रतिनिधीले महामारी बेला पनि भत्ता लिएको भन्दै सामाजिक सञ्जालदेखी, चिया पसल, चोक र चौतारीमा गफिनेहरुले वहस...

सेती नदीमा फसेका पुरुषको उद्धार

पोखरा, ६ कार्तिक– पोखरा महानगरपालिका वडा १ गाईघा स्थित सेती नदीमा फसेका एक पुरुषको सशस्त्र प्रहरी बलको गोताखोर टोलीले उद्धार गरेको छ । बुधवार बिहान नदीमा हाम्फालेका पोखरा १ हरिचोकका सम्राट राणालाई सशस्त्र प्रहरी...

गण्डकीका मन्त्रीहरुको दशैं भत्ता कोरोना कोषमा

गण्डकीका मुख्यमन्त्री तथा मन्त्रीहरुले दशैं भत्ता कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा फिर्ता गरेका छन् । गण्डकी मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले दशैं भत्ता कोषमा फिर्ता गर्ने निर्णय गरेको हो । संकटको बेला भत्ता लिएको...

दशैंभत्ता बुझेको विरोधमा साझा पार्टीको विरोध प्रदर्शन

पोखरा, ५ कात्तिक – गण्डकी प्रदेश सरकार, सांसद, तिनका सल्लाहकार र निजी सचिवले समेत दशैं भत्ता लिएको भन्दै बुधबार पोखरामा साझा पार्टीले  विरोध प्रदर्शन गरेको छ। साझा पार्टी निकट साझा युवा संगठनले गण्डकीको आयोजनामा पोखराको...

वडा कार्यालयद्वारा नौमती बाजा हस्तान्तरण

स्याङ्जा, ५ कत्तिक– वालिङ नगरपालिका वडा नं. १३ को कार्यालयले नौमती बाजा हस्तान्तरण गरेको छ । विभिन्न चाडपर्वका साथै शुभकार्यमा बाजा बजाएर परिवार पाल्दै आएका सिपकार एकता समाज वालिङमा आवद्ध दमै समुदायलाई नौमती बाजा...

एलआईसीले दियो बेपत्ताको परिवारलाई १३ लाख मृत्युदावी भुक्तानी

बागलुङ, ५ कात्तिक – गत साउन ९ गते पहिरोमा पुरिएर बेपत्ता भएका युवाको परिवारलाई एलआईसी नेपाल बागलुङ शाखाले मृत्यु दावी भुक्तानी दिएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं. ५ स्थायी घर भएका नेत्र...

बेवारिसे काठ बरामद

स्याङ्जा, ५ कात्तिक– चापाकोट नगरपालिका वडा नं. १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको काठ प्रहरीले बरामद गरेको छ । सालको काठ जंगलमा लुकाएर राखेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय चापाकोटबाट...

गण्डकीमा थपिए ३८ संक्रमित, स्वास्थ्य कार्यालय बागलुङका कर्मचारीमा कोरोना

बागलुङ, ५ कार्तिक– स्वास्थ्य कार्यालय बागलुङका एक कर्मचारीसहित गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ती अनुसार क्षयरोगउपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पाँच जिल्लामा संक्रमित...

-->