बागलुङ, ४ कात्तिक– बागलुङ नगरपालिकाको प्राविधिक शाखामा कार्यरत त्रिलोचन गिरी कार्तिक ६ गतेसम्म कार्यालयको काम सकेर दशै मनाउन पोखरास्थित घरमा जाँदैछन् । बिदा हुने दिन आउन केही समय बाँकी रहँदा गिरीले दशैंको कोसेलीको जोहो...
समुदायमा संक्रमणः स्वाब दिएर यात्रा गरेकालाई हुने गरेको छ संक्रमण पुष्टी
बागलुङ, ४ कार्तिक– बागलुङको जैमिनी नगरपालिका ७ की ४९ बर्षिय महिला पाठेघरको अपरेशनकालागि छोरी ज्वाई लिएर साता अघि चितवन पुगिन् । चितवन मेडिकल कलेजले उनीहरुको कोरोना परीक्षणकालागि पिसिआर गरायो ।
अस्पतालमा बिरामीको चाप बढी भएकोले...
रकम अभावले मन्दिर निर्माण अलपत्र
पोखरा, ३ कार्तिक– पोखरा महानगरपालिका वडा १ संस्कृत माध्यामिक विद्यालयमा निमार्णाधीन शिव पञ्चाङ्ग मन्दिर बजेट अभावमा अलपत्र परेको छ ।रकम अभाव र वडा कार्यालयको असहयोगका कारण मन्दिर पूरा नभएको उपभोक्ता समितिको गुनासो छ ।
विद्यालयका...
जैमिनीमा बाणिज्य बैंकको शाखा
बागलुङ, ४ कार्तिक– बागलुङको जैमिनी नगरपालिका कुश्मीसेरा बजारमा राष्ट्रिय बाणिज्य बैंकले आफ्नो कारोवार सुरु गरेको छ ।
बैंकले द्वन्दको समयमा विस्थापित भएको शाखा कार्यालय पुनः सञ्चालनमा ल्याएर सोमबारदेखि करोवार थालेको हो ।
बैंकको कुश्मीशेरा शाखामा पहिलो...
उपभोक्ताले गर्ने काम पनि ठेकेदारलाई
बागलुङ, ४ कात्तिक– आर्थिक वर्ष सुरु हुनुअघि आम भेला र आवस्यक विकास योजनाको छनौट गर्ने चलन छ । छनौट भएका योजनामा नगर वा गाउँ परिषदले प्राथमिकताको आधारमा रकम विनियोजन गराउने चलन छ । छनौट...
काकाको हत्या अभियोगमा एक जना पक्राउ
पोखरा, ४ कार्तिक– कास्की प्रहरीले आफ्नै काकाको हत्या गरि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले कास्कीको पोखरा महानगरपालिका–२०, मजुवामा गएको वैशाख २१ गते आफ्नै काकाको हत्या गर्ने ४६ वर्षीय ईन्द्रबहादुर तामाङलाई...
लाहाचोकमा चोरी, पोखरामा पक्राउ
पोखरा, ४ कार्तिक– प्रहरीले कास्कीको माछापुच्छे« गाउँपालिका–४, लाहाचोकमा रहेको सारदा एण्ड सरोज किराना पसलबाट रिजार्ज काण्र्ड, नगद र सुन चोर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको रिसिङ–२ घर भई पोखरा वडानम्बर...
अस्पतालले फर्कायो, संक्रमितको घरमै निधन
पोखरा, ४ कार्तिक– गण्डकीमा कोरोनाबाट संक्रमितको संख्या ५४ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले सोमबार गण्डकीका २ जनाले कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेको हो ।
मृत्यु हुनेमा बागलुङ नगरपालिका वडा नं. १३ घर भई...
सेना, प्रहरी र जनप्रतिनिधि सहित बागलुङमा २० जना संक्रमित थपिए
बागलुङ, ३ कार्तिक– बागलुङमा नेपाली सेनाका एघार जना र एक जना जनप्रतिनिधि सहित थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमितहरु प्रहरी र सहकारीका कर्मचारी समेत छन् । क्षयरोग उपचार...
वडाध्यक्षको आपत्ति
बागलुङ, ३ कात्तिक– कुँडुले माविमा शिक्षक नियुक्तिको विषयमा भएको छलफललाई अतिरञ्जित गरिएको भन्दै बागलुङ नगरपालिका वडा नं. ४ को कार्यालयले आपत्ति जनाएको छ । सोमबार वडा अध्यक्ष ध्रुव बहादुर केसीले प्रेस विज्ञप्ती जारी गर्दै...