बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अमलाचौरका ६६ विपन्न परिवारलाई खाद्यान्न सहयोग

बागलुङ, २ कार्तिक– बागलुङ नगरपालिका–१२ अमलाचौरका ६६ विपन्न परिवारलाई वडा दशैको अवसरमा खाद्यान्न सामाग्री वितरण गरिएको छ । विश्वकर्मा कल्याणकारी समाज युकेको सहयोग र नेपाली वेयल फेयर सोसाईटीको समन्वयमा प्रती परिवार २५ किलो चामल,...

पौडिखेल्ने क्रममा बगेर बालकको मृत्यु

बागलुङ, २ कार्तिक– जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठेमा खोलामा पौडी खेल्नेक्रममा बगाउँदा एक बालकको मृत्यु भएको छ । शनिबार सोही ठाउँका अनुज केसीका ७ वर्षीय छोरा अनुपको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी...

किसानले उत्पादन गरेको बस्तुको बजार सुनिष्चित सरकारले गर्नुपर्छ : कोइराला

पोखरा, २ कार्तिक– गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति सांसद दीपक कोइरालाले किसानले उत्पादन गरेको कृषि उत्पादनको बजार सुनिश्चितता हुन्ुपर्नेमा जोड दिएका छन् । शनिबार आमा मिलन बचत तथा ऋण सहकारी सस्थाको पोखरा...

पोखरामा आयो पब्लिक एफएफ

पोखरा, २ कार्तिक– अन्नपूर्ण एफएम प्रालिले सामुदायिक पब्लिक एफएफ पनि सुरु गरेको छ । शनिबार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पब्लिक एफएफको उद्घाटन गरे । केही समय अघिदेखि म्युजिक एफएफको रुपमा संचालन...

बिरुवाको प्रशासकीय भवन शिलान्यास, १ बर्षमा बन्ने

स्याङ्जा, २ कार्तिक– स्याङ्जाको बिरुवा गाउँपालिका स्याबजामा मुख्य प्रशासकीय भवनको शिलान्यास भएको छ । गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले शनिबार भवनको शिलान्यास गरे । बिरुवा गाउँपालिकामा हालसम्म अस्थायी प्रशासकीय भवनबाट सेवा सञ्चालन भइरहेको थियो ।...

तोकियो धान काट्ने र न्वागी खाने दिन

बागलुङ, २ कात्तिक– बागलुङको बलेवा क्षेत्रका किसानले खेतमा लगाएको धान काट्ने पहिलो दिन तोकिएको छ । बलेवा भूमे कोटअन्तर्गतका सबै वडाका खेतमा लगाईएको धान काट्ने समय तोकिएको हो । जसलाई स्थानीय भाषामा पुली र...

नवदुर्गमा कालिका मन्दिर जान पाएनन् भक्तजन

बागलुङ, २ कात्तिक– कोरोना संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासनले निशेधाज्ञा लगाएपछि दशैको पहिलो दिन घटस्थापनामा बागलुङ कालिका मन्दिरमा भक्तजन गएनन् । गेटमै प्रहरीले डोरी लगाएर प्रवेश रोकेपछि कोही पनि जान नपाएका हुन् । अन्य...

लागुऔषधसहित युवा पक्राउ

पोखरा, २ कार्तिक– कास्की प्रहरीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–२६ का २९ वर्षीय विजय सुवेदी रहेका छन् । उनको साथबाट प्रहरीले ६० थान फेनागनसहित सोही मात्राको एम्पुल र नुर्फिन...

नगरसँगको सम्झौता भंगविरुद्ध धर्ना र विरोध

बागलुङ, २ कात्तिक– बागलुङ नगरपालिकाले सम्झौता तोडेको विरोधमा लगातार लागेको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाको पक्षमा बजारबासी उभिएका छन् । शनिबार बागलुङ बजारमा भेला भएको समूहले झण्डै एक घण्टा धर्ना दिएको थियो...

बसपार्कमा डिप बोरिङमार्फत खानेपानी

स्याङ्जा, १ कार्तिक– वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले नगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने बताएका छन् । वालिङ नगरपालिका ८ बसपार्कमा रहेको डिप बोरिङ लिफ्टिङ खानेपानीको उद्घाटन गर्दै नगरप्रमुख खाँणले नगरभित्रका शहरी क्षेत्रमा एकद्वार प्रणालीबाट...

-->