बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नवलपुरमा पिसीआर मेसिन

नवलपुर, १ कात्तिक– गण्डकी प्रदेशको नवलपुरमा प्रदेश राजधानीपछि नवलपुरलाई नेपाल सरकारको पहलमा पिसीआर मेसिन उपलब्ध भएको छ । स्वाव परीक्षणका लागि प्रदेशको पोखराबाहेक कहिले बाग्मती प्रदेशको चितवन, हेटौंडा र केन्द्रिय प्रयोगशाला काठमाण्डौ तथा लुम्बिनी प्रदेशको...

स्याङ्जामा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु

स्याङ्जा, १ कार्तिक–स्याङ्जाको भिरकोट नगरपालिका–३ साम्दीमा शनिवार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँका २० वर्षीय विपिन जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी...

सराङकोट बहुद्देश्यीय सहकारीको साधारणसभा

पोखरा, १ कार्तिक– सराङकोट बहुद्देश्यीय सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभाआज सम्पन्नभएको छ । कोभिडमहामारीलाई मध्यनजर गर्दै २८ गतेबाट शुरु भएको साधारणसभाशुक्रबार सम्पन्न गरिएको हो । २०६३ मा स्थापितभई रेडियो सराङकोटको संचालनसँगै २०७० देखि...

आजबाट दशैं सुरु : देवीको उपासना घरमै, शक्तिपीठमा प्रवेश निषेध

बागलुङ, १ कार्तिक– यो पटकको नवरात्रीमा भक्तजनहरुले मन्दिर पुगेर देवीको स्तुती गर्न नपाउने भएका छन् । कोरोना संक्रमण बढ्दो जोखिमका कारण प्रशासनले दर्शनार्थीहरुलाई मन्दिरहरुमा जान रोक लगाएपछि यो अवस्था आएको हो । नेपाल सरकारको...

आँबुखैरेनीको वडा–वडामा मेलमिलाप केन्द्र

तनहुँ, १ कार्तिक– स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ बमोजिम स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा गठन भएको न्यायिक समितिलाई २२ प्रकारका विवाद निरुपण गर्ने अधिकार दिएको छ । न्याय माग्दै अदालतको ढोका ढक्ढकाउन...

गलकोट नगरपालिकाले जेष्ठ नागरिकलाई दियो चाडपर्व खर्च

बागलुङ, १ कार्तिक– जेष्ठ नागरिकको सम्मान गर्दै बागलुङको गलकोट नगरपालिकाले चाडपर्व खर्च उपलव्ध गराएको छ । विजया दशमी, शुभ दिपावली र छठ पर्व नजिकिँदै गर्दा नगरका सबै जेष्ठ नागरिकलाई चाडपर्व खर्च उपलब्ध गराईएको हो...

जैमिनीका सडकमा भाडादर कायम

बागलुङ, १ कार्तिक– जैमिनी नगरपालिकाले नगरका १८ वटा मुख्य सडकमा गुड्ने सार्वजनिक सवारी साधनको भाडादर तोकेको छ । शुक्रबार बसेको सार्वजनिक सवारी साधनको भाडादर कायम समितिको बैठकले नगरभित्रका १८ कच्चि सडकलाई अस्थायी रुट उपलव्ध गराउन...

अब प्रदेश सरकारको आफ्नै क्रिकेट मैदान

पोखरा, १ कार्तिक– आफ्नै लगानीमा प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने भएको छ । पर्यटन सँगसँगै गण्डकी प्रदेशलाई खेलको हब पनि बनाउने उद्देश्यअनुरुप प्रदेश सरकारले क्रिकेट मैदान तयार पार्न थालेको हो । पोखरा २२...

प्रहरी दिवसमा दिइयो सम्मान : ‘अनुचित दवाव र प्रभावमा नपरि जनताको सेवा’

पोखरा, १ कार्तिक– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रविधिमैत्री प्रहरी गण्डकी प्रदेशको चाहना भएको बताएका छन् । नेपाल प्रहरीको ६५ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार गण्डकी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गण्डकी...

व्यारेकहरुमा बढ्दो संक्रमण

बागलुङ, ३० असोज– दुइ सातादेखि बागलुङका व्यारेकमा कोरोना संक्रमण तीव्र भएपछि त्यसको रोकथाम र सर्तकताबारे चासो र चिन्ता बढेको छ । उपल्लाचौरस्थित नेपाली सेनाको २३ नम्बर बाहिनीमा बढी संक्रमित देखिएका छन् भने प्रहरीमा पनि...

-->