बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आकासेपुलको काम जमिनमै !

पोखरा, ३० असोज -चोकहरु व्यस्तै हुन्छन् । महेन्द्रपुल, पृथ्वीचोक,सभागृह,चिप्लेढुंगा, सृजनालगायतका चोकहरु व्यस्त चोकमा गनिन्छन् । तुलनात्मक रुपले सृजनाचोक कम व्यस्तमध्येकै हो । तर, पोखराको पहिलो आकासेपुल त्यहीँ बनाउने निर्णय भयो । तत्कालीन कास्की २...

दोष नेतृत्वमा की कर्मचारी संयन्त्रमा ?

बागलुङ, ३० असोज-गण्डकी प्रदेश सरकार नेकपाको एकल नेतृत्वमा छ । सरकारले नेतृत्व गरेको साँढे २ बर्ष पुगेको छ । यो समयमा स्पष्ट देखिने गरी के काम भयो त ? आम जनताले सोधेको यो प्रश्नमा...

कोरोनाको मारमा दोहोरी साँझहरु : कलाकार र कामदारको कन्तबिजोग

पोखरा, ३० असोज-कुनैबेला साँझ पर्नासाथ पोखराका दोहोरी साँझहरुमा चहकिलो बत्ती बल्थे । सुर र ताल मिलाउँदै गर्दाको हार्मोनियमको सारेगम… र मादलको गिन्ताङसँगै साहुजीहरु धूपधुँवारतिर लाग्थे । कलाकारहरु झम्के साँझमै ‘मंगल चरण’ वा राष्ट्रिय गीत...

फैसला कार्यान्वन थोरै, बक्यौता राजश्व बढी

बागलुङ, २९ असोज– जिल्ला अदालत बागलुङमा गत आर्थिक वर्षका लागि ४ सय २९ वटा नयाँ मुद्दा पर्न सक्ने लक्ष राखिएको थियो । अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका समेतबाट ६ सय मुद्दाको चाङ लाग्ने अनुमान...

चितुवाको आक्रमणमा छोरा गुमाएकालाई राहत

तनहुँ, २९ असोज– चितुवाको आक्रमणबाट ११ महिने छोरा गुमाएको परिवारलाई राहात प्रदान गरिएको छ । शुक्लागण्डकी नगरपालिका–२ मसारका बिष्णुबहादुर रानाको परिवारलाई राहत प्रदान गरिएको हो । डिभिजन वन कार्यालय तनहुँले बिहिबार पीडित परिवारलाई ९ लाख...

अवैध घरेलु मदिरा नष्ट

स्याङ्जा, २९ असोज– फेदीखोला गाउँपालिकाको विभिन्न स्थानबाट नियन्त्रणमा लिईएको अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अवैध घरेलु मदिरा नष्ट गर्ने अभियान सञ्चालन गरेको स्याङ्जा प्रहरीले फेदीखोला प्रहरी चौकीको...

बागलुङमा ५१ जनासहित गण्डकीमा थपिए ९७ संक्रमित

बागलुङ, २९ असोज– बागलुङमा ५१ जनासहित गण्डकी प्रदेशमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले बिहिवार बिहानै जारी गरेको बिज्ञप्ती अनुसार बागलुङ नगरपालिकाका ४२ जना पुरुष र ४...

दायित्वबोध गर्दै मासु व्यवसायी

बागलुङ, २९ असोज– उपभोक्तालाई स्वस्थ्यकर मासु उपलव्ध गराउनु मासु बजारको दायित्व । स्वस्थ्य र सफा मासु किसानदेखि उपभोक्तासम्म पु¥याउनका लागि मासु बजारमा आवद्ध व्यवसायीहरुको भूमिका रहन्छ । मुनाफा कमाउनकै लागि सञ्चालन गरिएका पसलहरु भएपनि...

चेतनाका भित्ते संवाहकहरु !

पोखरा, २९ असोज– पोखराको चर्चित मियाँपाटननेर पर्ने कुँडहरका बासिन्दा हुन्, विश्व सिग्देल ।नामको अगाडि ‘विश्लेषक’को फुर्को झुण्डाइदिँदा उनी आपत्ति मान्दैनन् । पुराना सहकर्मीहरुले क्रान्ति, थिति र नियतिको चर्चा गर्दा उनी शान्त बनिदिन्छन् । ‘तिमी...

महानगरका सडक बलिया बनाइँदै

पोखरा, २९ असोज– उसै पनि पोखरा धेरै वर्षा हुने ठाउँ । तालैताल र नजिकबाट हिमाल हेर्न पाइने सहरबाहेक धेरै पानी पर्ने ठाउँ भनेर पनि चिनिन्छ ,पोखरालाई । भारी वर्षात्कै कारण पोखरेलीले बेलाबेलामा हैरानी पनि...

-->