बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कोरला नाकाबारे विभागिय मन्त्रीको चासो

बागलुङ, २८ असोज– परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरला नाका सञ्चालनका लागि चासो व्यक्त गरेका छन् । बुधबार उपल्लो मुस्ताङमा पर्नेे कोरला नाकाको स्थलगत निरीक्षण गर्दै मन्त्रीद्वयले नाका सञ्चालनका...

११ थान बन्दुकसहित ११ जना पक्राउ

फाईल तस्विर बागलुङ, २८ असोज– अभिभावककको मोबाईल फोन चलाएका बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछि बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं....

कोरोना संक्रमणका कारण बागलुङमा थप एक जनाको मृत्यु

बागलुङ, २८ असोज– कोरोना भाइरसको संक्रमणका कारण बागलुङमा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि चरक मेमोरिय अस्पताल पोखराको आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका वडा नं. २ का ७७ वर्षिय वृद्वको...

‘दक्ष कर्मचारी अझै गाउँपालिकामा आएनन्’

बागलुङ, २८ असोज– संघिय सरकारको हस्तक्षेप र केन्द्रमुखी प्रवृत्तिको कारण अझै पनि नेपालका गाउँपालिकाहरुमा दक्ष कर्मचारी अभाव भएको बताइएको छ । गाउँपालिका राष्ट्रिय महासंघले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा अध्यक्ष होमनारायण श्रेष्ठले दक्ष कर्मचारी...

कुश्मीशेरामा पिकअप भ्यान दुर्घटना, ७ जना सामान्य घाईते

बागलुङ, २८ असोज– बागलुङ बजारबाट कुश्मीशेरातर्फ जाँदै गरेको ग१च ९३१७ नम्बरको पिकअप भ्यान जैमिनी नगरपालिका–१ कुश्मीशेरामा दुर्घटना भएको छ । दुर्घटनामा परी पिकअप भ्यानमा सवार ७ जना घाईते भएका छन् । घाईते सबैको अवस्था...

पर्वतका चार ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन

पर्वत, २८ असोज–चाडबाडको बेलामा यात्रुहरूलाई पर्न सक्ने समस्यालाई केन्द्रित पर्वतका विभिन्न चार ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको सहकार्यमा ती कक्षहरू सञ्चलनमा...

कोरला नाकाको निरीक्षण गर्न मुस्ताङ पुगे दुई मन्त्री

बागलुङ, २८ असोज– नेपाल सरकारका दुई मन्त्रीले कोरला नाका मुस्ताङको निरीक्षण गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट उपल्लो मुस्ताङको कोरला नाकाको स्थलगत निरीक्षणका गरेका हुन् । उनीहरु...

गण्डकी सरकारको टाउकोमा ३१ मुद्दा

पोखरा, २८ असोज– गण्डकी प्रदेश सरकारले ३१ वटा मुद्दा झेलिरहेको छ । गण्डकीका मुख्यन्यायाधिवक्ता राजेन्द्र घिमिरेले बुधबार २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्दै अघिल्लोवर्ष प्रदेश सरकारले कूल ३८ वटा मुद्दा झेलेकोमा ३१ वटा विचाराधीन...

बिरुवा गाउँपालिकामा बजार अनुगमन, जफत सामग्रीहरु नष्ट

स्याङ्जा, २८ असोज – बिरुवा गाउँपालिकाद्वारा गाउँपालिका वडा नं. १ मा रहेको बिरुवा बजारमा बजार अनुगमन गरिएको छ । उपाध्यक्ष देवीकुमारी थापाको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीसमेत रहेको टोलीले सम्पूर्ण बजार क्षेत्रको अनुगमन...

सञ्चारकर्मी पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान

बागलुङ, २८ असोज– आदर्श सञ्चार सहकारी संस्था सह–सम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिने भएको छ । रिलायव वचत तथा ऋण सहकारी संस्था लि. काठमाडौंको २२ औं साधारणसभाको अवसरमा सहकारीका अभियान्ता...

-->