तनहुँ, ३० असोज– गण्डकी प्रदेशका दुई गाउँपालिकाले भगिनी सम्बन्ध गाँसेका छन् । तनहुँको देवघाट गाउँपालिका र गोरखाको शहीद लखन गाउँपालिकाले भगिनी सम्बन्ध गाँसेका हुन् ।
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा र शहीद लखन गाउँपालिकाका अध्यक्ष...
पोखराको निजी ल्याबबाट पनि अब पीसीआर परीक्षण
पोखरा, ३० असार– पोखरामा निजी ल्याबले पनि पीसीआर परीक्षण सुरु गरेको छ । पोखराको न्यूरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रालि (लाइफकेयर ल्याब) ले निजी क्षेत्रबाट गण्डकीमै पहिलोपटक कोरोना संक्रमण भए–नभएको जाँच ( पीसीआर) थालेको हो...
सिसी क्यामेराको निगरानीमा कुस्मा बजार
पर्वत, ३० असोज– पर्वत सदरमुकाम कुस्मा बजारमा जडान गरिएका सिसी क्यामेराहरू चार वर्षपछि सुचारु गरिएको छ । नेपालीका ठुला चाडपर्वहरु दसैँ, तिहार र छठ पर्व नजिकिँदै जाँदा आपराधिक घटना बढ्न सक्ने भएकोले कुस्मा नगरपालिकाको...
आज रातीदेखि बागलुङका शक्तिपिठहरुमा निशेधाज्ञा
बागलुङ, ३० असोज– जिल्ला प्रशसन कार्यालय बागलुङले शुक्रबार रातीदेखी जिल्लाभर शक्तिपिठहरुमा प्रवेश निषेध गरेको छ । शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकपछि प्राप्त सुझावका आधारमा शुक्रबार राती १२ बजेदेखि...
खाजा खर्च कटाएर पहिरो पीडितलाई सहयोग
बागलुङ, ३० असोज– रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेका युवाहरुले आफ्नो खाजा खर्च कटाएर पहिरो पीडितलाई आर्थिक सहयोग गरेका छन् ।
पहिरोका कारण घरबास पुरिएका जिल्लाको जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेरा र वडा नं. ५...
सेनाका जमदारको मृत्यु, ५ जना पक्राउ
बागलुङ, ३० असोज– घाइते अबस्थामा भेटिएर उपचारकालागि पठाइएका नेपाली सेनाका जमदारको मृत्यु भएको छ । कालीगण्डकी कोरिडोरमा काम गर्ने ती सैनिकको पोखरा स्थित मणीपाल अस्पतालमा मृत्यु भएको हो ।
सिन्धुली जिल्लाको सुनकोशी गाउ“पालिका वडा नं....
बागलुङमा पहिलोपटक जिल्ला बार गठन, अध्यक्षमा सुजाता रिजाल
बागलुङ, ३० असोज– पहिलो पटक बागलुङ जिल्ला बार एसोसिएसन गठन भएको छ । बागलुङमा यस अघि पुनरावेदन अदालत रहेको र अहिलेपनि उच्च अदालतको इजलास भएकोले जिल्ला बार थिएन । अहिले सम्म उच्च अदालत वार...
बागलुङ संक्रमित एक पुरुषको पोखरामा मृत्यु
बागलुङ, ३० असोज– बागलुङका २५ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–७ का ती पुरुषको पुरुषको असोज २९ गते राती मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा निधन...
धेरै महङ्गिएर थोरै झरे मुस्ताङ्गी च्याङ्ग्रा
म्याग्दी, ३० असोज– यस वर्ष गोठमा नै महङ्गिएर थोरै मात्रामा मुस्ताङी च्याङ्ग्रा शहर झरेपछि उपभोक्ताहरु स्थानीय खसीबोकाको खोजीमा लागेका छन् । कोरोना कहर र बाढी पहिरोका कारण जोखिमयुक्त बाटोलाई छिचोल्दै मुस्ताङबाट शहर झरेका भेडाच्याङ्गाको...
धार्मिकस्थल जोड्ने सडकमा स्थानीय तहको लगानी
बागलुङ, ३० असोज–संघीय सरकारले उपलव्ध गराउने समपुरक अनुदान बागलुङका स्थानीय तहले तिर्थस्थल जाने सडकहरुमा केन्द्रित गरेका छन् । बागलुङ र जैमिनी नगरपालिकाले समपुरक अनुदानबापत उपलव्ध हुने बजेट धार्मिक मठमन्दिरमा पुग्ने सडकमा खर्च गर्न लागेका...