बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कोरोना संक्रमणबाट स्याङ्जाका पुरुषको पोखरामा मृत्यु

पोखरा, २८ असोज – गण्डकीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरामा स्याङ्जाका एक जना पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती...

शुक्लागण्डकीका विद्यालय बन्द

तनहुँ, २८ असोज– कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि जिल्लाको शुक्ला गण्डकी नगरपालिकामा खुलेका विद्यालय फेरि बन्द भएका छन् । मंगलबारदेखि यहाँका विद्यालय बन्द भएका हुन् । नगरपालिकामा सञ्चालित विद्यालयले असोज १ गतेबाट वैकल्पिक सिकाई सहजीकरण...

३० बर्ष अघिको अपराधले पु¥यायो जेल

तनहुँ, २७ असोज– घिरिङ गाउँपालिका–५ हटियाका जोगबहादुर श्रेष्ठ ६८ बर्षका पुगे । बुढ्यौली लागेका उनी अब आराम गरेर बस्नुपर्ने बेला हो । तर, ३० बर्ष अगाडी गरेको अपराधले उनलाई धर्मकर्ममा लाग्नुपर्ने बेला कर्तव्य ज्यान...

जैमिनीका पाँच प्रतिवादी पक्राउ

बागलुङ, २८ असोज– कुटपिट, अंगभंग र जालसाजी मुद्दामा जिल्ला अदालत बागलुङले सजाय सुनाएका पाँच जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको सजायपछि फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङ र मातहतका इकाईले पक्राउ...

चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

स्याङ्जा, २८ असोज– चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । कोरोना भइरसबाट मङ्गलबार एकै दिन १४ जनामा सङ्क्रमण देखिएपछि नगरपालिकाले कोरोना सङ्क्रमण समुदायमा थप फैलिनबाट रोक्न अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेर सर्वसाधारण...

स्याङ्जाको पुतलीबजार नगरपालिकाबाट हत्या आरोपी पक्राउ

स्याङ्जा, २८ असोज– एक महिलाको हत्या आरोपमा प्रहरीले गुल्मी जिल्ला घर भई हाल स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ३ कालिमाटी बस्दै आएका ४१ वर्षीय कृष्ण परियारलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान पुतलीबजार नगरपालिका...

पश्चिम सेक्टर नवलपुरमा किन मर्दैछन् गैंडा ?

नवलपुर, २८ असोज– चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्र नवलपुरतर्फ भटाभट मृत गैंडा भेटिएका छन् । चालु वर्षको साउनयता ९ वटा गैंडा मरेकामा असोजमा मात्रै निकुञ्जका ६ वटा गैंडा मृत भेटिएका छन् । तीमध्ये...

पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष मल्लमा कोरोना सङ्क्रमण

पर्वत, २७ असोज– पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतमा कोरोना संक्रमणको पुष्ट एकामध्येका पहिलो उच्च पदस्थ व्यक्ति मल्ल हुन् । उनमा कोरोनाको लक्षण भने देखिएको...

स्वास्थ्यको एकिकृत वार्षिक समिक्षा सुरु

बागलुङ, २७ असोज– जिल्लामा भएका स्वास्थ्य गतिविधिको वार्षिक समिक्षा सदरमुकाममा सुरु भएको छ । स्वास्थ्य कार्यालय बागलुङले आर्थिक वर्ष २०७६÷०७७ को जिल्ला स्तरीय वार्षिक प्रगती समिक्षा सुरु गरेको हो । मंगलबारदेखि सुरु भएको समिक्षामा जिल्लाका...

कावासोतीबाट लागुऔषधसहित युवक पक्राउ

नवलपुर, २७ असोज– राजमार्गमा भएको नियमित चेकजाँचका क्रममा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । कावासोतीबाट पक्राउ परेका ती युवक बर्दघाटका भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । कावासोती–१६ चालिसकिलोमा प्रहरीले चेकजाँच गर्दा...

-->