बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

समृद्धिका लागि उत्पादनसँग जोडिऔं : मन्त्री गुरुङ

वारीबेनी (पर्वत), ३ कार्तिक– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले देश समृद्ध हुनका लागि सबै जनता उत्पादनसँग जोडिनुपर्ने बताएका छन् । उत्पादन बिना रोजगारी सिर्जना नहुने र खर्चबिना आम्दानी नबढ्ने भन्दै...

बाटोको बत्ती बाल्न खोज्दा पोखराका व्यापारीको जीवन निभ्यो

पोखरा, ३ कार्तिक– बाटोमा रहेको बिजुलीको खम्बामा रहेको बल्ब फेर्न खोज्दा पोखरामा एक व्यापारीको ज्यान गएको छ । पोखरा ५, माछापुच्छे« टोलमा किराना पसल चलाउँदै आएका ३५ वर्षीय ज्ञानेन्द्र दाहाल सोमबार बिजुलीको बल्ब फेर्ने...

पर्वतमा कोरोना संक्रमितको पहिलो मृत्यु

पर्वत, ३ कात्तिक– पर्वतमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नं. १३ घर भई पर्वतको कुस्मा नगरपालिका वडा नं. ५ मेलमिलापचोकस्थित होम आइसोलेसनमा रहेकी ४८ वर्षिया महिलाको आइतबार साँझ...

अटो–रिक्सासहित बालक गण्डक नहरमा बेपत्ता

नवलपुर, ३ कात्तिक– गण्डक नहरमा ई–रिक्सा खस्दा रिक्सासहित एक बालक बेपत्ता भएका छन् । नवलपुरको विनयी–त्रिबेणी गाउँपालिका वडा नं. ७ स्थित ब्यारेजपुल पश्चिम गण्डक नहरमा ना १ ह ४५७८ नं. को ई–रिक्सा खस्दा ५...

गोरखाका विद्यालयलाई लायन्सको सहयोग

पोखरा, ३ कार्तिक– लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ अन्तर्गतका गोरखाका २ विद्यालयहरुलाई स्वास्थ्य, खेलकुद तथा स्टेसनरी सामान वितरण गरेका छन् । लायन्स क्लब अफ पोखरा तालबाराही, लायन्स क्लब अफ पोखरा डल्फिन र लायन्स...

दशासँग जुध्नेहरुको दशैंमा पनि हात भने रित्तै !

पोखरा, ३ कार्तिक– सभासदहरुले धमाधम दशैं खर्च बुझ्ने र फिर्ता गरिरहँदा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु भने घोषित थप सुविधाबाट वञ्चित भएका छन् । ‘हामीले पाएका छैनौं’, ढोरपाटनसँग संक्षिप्त कुराकानी गर्दै पश्चिमाञ्चल स्वास्थ्य निर्देशनालयका निर्देशक...

फोहोर उठाउन पाउनुपर्ने माग गर्दै धर्ना र ज्ञापनपत्र

बागलुङ, ३ कात्तिक– नगरपालिकाको एकल निर्णयबाट सम्झौता भंग गरिएको भन्दै निरन्तर विरोधमा उत्रेको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाले विरोध ¥याली गरेर प्रशासनमा ज्ञापन पत्र बुझाएको छ । सहकारीले नियमित फोहोर उठाउन पाउनुपर्ने...

बेलचौतारामा विद्युतको नोलाईट महशुल काउण्टरबाट सेवा सुरु

तनहुँ, १ कात्तिक– तनहुँ र नवलपुर जिल्लाका ग्राहकको सहजताको लागी नेपाल विद्युत्त प्राधिकरण लेखनाथ वितरण केन्द्रले खैरेनीटार सवस्टेशनमा नोलाईट तथा महशुल काउण्टर सञ्चालनमा ल्याएको छ । बेलचौतारास्थित खैरेनीटार शव स्टेशनसंगै निर्माण गरिएको भवनबाट सोमबार...

बडिगाडमा खानेपानी आयोजना निर्माण

बागलुङ, २ कार्तिक– बडिगाड गाउँपालिका वडा नं. १० को दर्लिङमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), बडिगाड गाउँपालिका र स्थानीयको श्रमदानमा आयोजना निर्माण भएको हो । ४१ घरधुरीमा पुगेको...

बागलुङमा थप पाँच जनामा संक्रमण

बागलुङ, २ कार्तिक– बागलुङमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेराका ४८ बर्षिया पुरुष, वडा नं. ६ का ४७ र २८ बर्षिया महिलामा संक्रमण पुष्टि भएको हो । उनिहरु...

-->