बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीका मुख्यमन्त्रीसहित सबै मन्त्रीको दशैं भत्ता कोरोना कोषमा

पोखरा , ५ कात्तिक – गण्डकी प्रदेशका मुख्यमन्त्री सहित सवै मन्त्रीहरुले आफुले प्राप्त गर्न दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन् । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीसहित ७ जना मन्त्रीलाई आउने दसैं...

‘बोर्डफस्ट’ हुनबाट चुकेका मुख्यमन्त्री गुरुङ

पोखरा, ५ कार्तिक– गण्डकी प्रदेशसभाको छैटौं अधिवेशनको अन्तिम दिन असोज २६ गतेको बैठकमा बोल्दै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भनेका थिए, ‘गण्डकी प्रदेश सरकार मात्रै यस्तो सरकार हो, जसले यहाँ रहेका १२ वटा अस्पतालमा आइसीयू,...

‘स्मार्ट सिटी’मा बल्लतल्ल पुस्तकालयको शिलान्यास

पोखरा, ५ कार्तिक– पोखराका मेयर मानबहादुर जिसीको चुनावी नारा र थेगो हो, स्मार्ट सिटी । स्मार्ट सिटी सपना देख्नु मेयर जिसीको दोष हैन । दोष त कार्यान्वयन नहुनुमा पो छ त ! मुख्य कुरा...

हामीले चाडपर्वमा सामुदायिक सुरक्षामा विशेष जोड दिएका छौँ

सामान्यता प्रहरी जुनसुकै समयमा पनि सक्रिय हुनुपर्छ । सामुदायमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारीमा रहेका प्रहरीलाई बढी दौडधुपको समय भनेको संकट परेको बेला वा चाडबाडको बेला हो । यतिबेला नेपालीहरुले मनाउने महान...

गण्डकीका कांग्रेस सभासदले फिर्ता गरे, दशैं भत्ता

पोखरा, ५ कार्तिक–गण्डकी प्रदेशका कांग्रेस सभासदहरुले दशैं भत्ता नलिने घोषणा गरेका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको संसदीय दलले मंगलबार दशैं भत्ता वापत्को रकम नलिने घोषणा गरेको हो । ‘संकटको बेला दशैं भत्ता लिन...

गण्डकी सरकारको निर्णय : फेवाको सीमाङ्कन गर्न समिति गठन

पोखरा, ५ कार्तिक– गण्डकी प्रदेश सरकारले फेवातालको सीमाङ्कन गर्नको लागि समिति गठन गरेको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन र नक्साङ्कन गर्न जिल्ला विकास समिति कास्कीका पूर्वसभापति...

सुनसान छ करिमेलाको दुर्गा मन्दिर

बागलुङ, ५ कात्तिक– बडा दशैंमा भक्तजनको भीड लाग्ने बागलुङको ताराखोला गाउँपालिका वडा नं. ५ करिमेलामास्थित दुर्गा मन्दिर यसवर्ष सुनसान छ । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि मन्दिर...

युवाले पु¥याउँछन् पीडितको घरघरमै सहयोग

बागलुङ, ५ कात्तिक– बागलुङको जैमिनी नगरपालिका वडा नं. २ दमेककी तुलसी सापकोटा अर्बुद रोग (क्यान्सर) पीडित छन् । लामो समयदेखि उपचार गराइरहेकी उनलाई आर्थिक अभाव भएको छ । उपचारमा लाग्ने खर्च जुटाउन मध्यम परिवारको सदस्य...

विपन्न महिलालाई कास्की फेडोको दसैं राहत

पोखरा, ४ कात्तिक – गत वर्षदेखि नै प्यारालाइसिसले थलिएका पोखरा–११ काहूँका विष्णु परियारलाई आइतबार एक्कासी च्याप्यो । हाल उनी मणिपाल शिक्षण अस्पतालको आईसीयूमा उपचार गराइरहेका छन् । जेठी बुहारी सुत्केरी भएकी छन् । जेठो...

विद्यालय भवन भत्केपछि सामुदायीक भवनमा पढाई

बागलुङ, ४ कात्तिक– पहिरोले क्षति पु¥याएको भवन पुननिर्माण गर्न नसक्दा यहाँको एक विद्यालयका बालबालिकालाई सामुदायीक भवन र खुल्लाचौरमा राखेर वैकल्पिक सिकाईमा सहभागी गराईएको छ । जिल्लाको जैमिनी नगरपालिका वडा नं. १० राङ्खानी किटेनीमा रहेको...

-->