बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दशैं मनाउन आएका युवामा कोरोना संक्रमणपछि धम्जा गाउँ सिल

बागलुङ, ११ कात्तिक – दशैं मनाउन घर आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा गाउँ पाँच दिनका लागि सिल गरिएको छ । दसैं मनाउन घर आएका एक युवामा दसैंकै दिन...

कास्की कारागारका कैदीवन्दीले लगाएनन् टीका

पोखरा, ११ कात्तिक – कोरोना भाइरसको महामारीका कारण यस वर्ष कास्कीका कैदीबन्दीले टीका लगाएनन् । विगतमा विजयादशमीका दिन नजिकका आफन्तले गएर टीका लगाइदिने प्रचलन रहे पनि यस वर्ष कारागारमा कैदी जीवनयापन गर्दै आएका बन्दीहरूले...

पर्वतको जलजलाले सुरु गर्यो ‘एक घर-एक पिसिआर जाँच’ अभियान

बेनी, ११ कात्तिक – पर्वतको जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा कोरोना परीक्षणलाई व्यापक बनाउन भएको छ । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेमा धमाधम कोरोना पुष्टी हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’...

म्याग्दीका १२ सक्रिय संक्रमित होम आइसोलेसनमा

बेनी, ११ कात्तिक – म्याग्दीमा कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेमा धमाधम कोरोना पुष्टी हुन थालेपछि जिल्लाभित्र रहेका १९ जना संक्रिय संक्रमित मध्य...

कोरोना कालमा स्वदेश फर्किए १ लाख २२ हजार नेपाली

काठमाडौं, ११ कात्तिक – कोरोना भाइरस सङ्क्रमणपछि १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको पछिल्लो तथ्यांकअनुसार १ लाख २२ हजार ५ सय ६३ नेपाली हवाइ उडान मार्फत्...

टीकाको दोस्रो दिन: मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने क्रम जारी

पोखरा, ११ कात्तिक – टीकाको आज दोश्रो दिन। आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशीर्वाद लिने गरिन्छ। कोरोना महामारीका कारण विगत वर्षहरुमा जस्तै ठूलो जमघट र भेटघाट...

रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

बुटवल, ११ कात्तिक- रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । कात्तिक...

सूर्योदय हेर्न जैमिनीको हाँडीकोट पुगौं

बागलुङ, ११ कात्तिक- पदयात्राका सौखिन युवा सुमन जिसी आइतबार पहिलोपल्ट हाँडीकोट पुगे । हाँडीकोटबाट सूर्योदय हेर्ने व्यग्रताले निद पनि बिहान चारै बजे खुल्यो । बेलैमा नपुगे सूर्योदय छुट्थ्यो । ब्याडथलामा रात काटेका जिसी र...

सिकारको सिजनमा पनि ‘ढोरपाटनमा सिकारी छैनन्’

बागलुङ ११ कात्तिक- गत चैतमा ढोरपाटन सिकार आरक्षमा टेण्डर पारेर राजश्व बुझाएका सिकारी आएनन् । कोरोना संक्रमणले संसारभर लकडाउन भएकोले बोलकबोल भैसकेर पनि सिकारी आउन नपाएपछि सिकार रद्द भयो । हरेक बर्ष ढोरपाटनमा चैत र...

कोरोनाबाट गण्डकीमा थप चारजनाको मृत्यु, २५२ संक्रमित थपिए

पोखरा, १० कात्तिक – गण्डकी प्रदेशमा थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ७११ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण...

-->