बागलुङ, १३ कात्तिक- जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध मुद्धाका एक प्रतिवादीलाई पक्राउ गरेको छ । गत बर्षको पौष २२ गते जिल्ला अदालत बागलुङले कैंद र जरीवाना सजाएँ सुनाएका बागलुङ नगरपालिका वडा नं. २ का...
२४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, १३ कात्तिक – पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि...
कोरोना कहरले तनहुँको व्यास नगरपालिका र म्याग्दे गाउँपालिका बन्द
तनहुँ, १३ कात्तिक– दशैँको विदा सकिएलगत्तै बुधबारदेखी सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु खुलेर सेवा दिन थालेका छन् । कोरोना भाईरसको कहरले तनहुँका दुई स्थानिय तह भने बन्द छन् । बन्द रहेका व्यास नगरपालिका...
होम आइसोलेसनमा बसेकाहरुसँग जनप्रतिनिधिको भेटघाट
बागलुङ, १३ कार्तिक -बागलुङ नगरपालिकाको वडा नम्बर १, २ र ३ मा होम आइसोलेसनमा बसेका १३ जना कोरोना संक्रमितहरुलाई बागलुङ नगरपालिकाका नगरप्रमुख सहितको टोलीले भेटघाट गरि स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ । बिहिबार...
पर्वतका सङ्क्रमित पुरुषको पोखरामा मृत्यु
पर्वत, १३ कात्तिक- बुधवार मात्रै कोरोना सङ्क्रमणको पुष्टि भएका पर्वतका एक पुरुषको बिहीबार नै मृत्यु भएको छ । पर्वतको कुस्मा नगरपालिका–६ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा कास्कीको पोखरामा रहेको चरक मेमोरियल अस्पतालको आइसियुमा...
विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन
बागलुङ, १३ कात्तिक- कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पाँच सय मिटर पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङ लगायत...
पोखरामा एक संक्रमित महिलाको मृत्यु
पर्वत, १३ कात्तिक- गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित थप एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिहीबार जारी गरेको विज्ञप्तिमा कास्कीको पोखरा महानगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिइएको छ...
बागलुङ, १३ कात्तिक- यतिबेला गाउँघरमा किसान बेफुर्सदिला छन् । जेठ–असारमा लगाएको बाली भित्र्याउने चटारो छ । कोही खेतमा धान काटिरहेका देखिन्छन्, कोही बारीमा कोदो टिपिरहेका हुन्छन् । कतिले त धान भित्र्याएर गहुँ छरिसकेका छन्...
पोखरा महानगरको सेवा भोलिबाट सञ्चालन हुन्छ : अधिकृत बराल
पोखरा, १२ कात्तिक – पोखरा महानगरपालिकाको कार्यालय बिहीबार (भोलि) देखि सञ्चालन हुने भएको छ । कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि असोज २९ गतेदेखि बन्द रहेको कार्यालय बिहिबारदेखि खुल्ने भएको हो । पोखरा महानगरपालिका कोरोना संक्रमण रोकथाम...
धौलागिरी अस्पताललाई २०० शैयामा स्त्तोरन्नती गर्ने प्रक्रिया सुरु
बागलुङ, १२ कात्तिक – धौलागिरी अस्पताल बागलुङलाई २०० शैयामा स्त्तोरन्नती गर्न प्रक्रिया सुरु भएको छ । धौलागिरी अस्पताल ब्यवस्थापन समितिले बुधवार सदुरमुकाम बागलुङ बजारमा आयोजना गरेको सर्वपक्षिय बैठक तथा छलफल कार्यक्रमले अस्पताललाई २ सय...