शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

चित्रबहादुर : एजेन्डाले चिनिएको नाम

संसदीय व्यवस्थाअनुसार सानो दल, तर ठूलो आवाज भएका नेता हुन्– चित्रबहादुर केसी । बाग्लुङको गलकोट नगरपालिका–७, मल्ममा विक्रम संवत् १९९७ साल माघ २० गते जन्मिएका केसी नेपालको कम्युनिस्ट आन्दोलनका अग्रपंक्तिका रूपमा परिचित छन् ।...

गण्डकीमा थप चार जना कोरोना संक्रमित थपिए

बागलुङ, ९ भदौ– मंगलबार बिहान गण्डकी प्रदेशमा थप चार जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा नं. १३ का दुई जना पुरुष, वडा नं. २८ का...

पहिरोमा परि ढोरपाटनको अर्नाकोटमा एक जनाको मृत्यु

फाइल तस्बिर बागलुङ, ९ भदौ– जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. २ अर्नाकोटमा मंगलबार बिहान गएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ । वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय प्रकाश परियारको घर पुर्दा १९ वर्षिय पुजा...

कोरोना रोकथामका लागि ८१ लाख खर्च गर्यो बेनी नगरपालिकाले

म्याग्दी ९ भदौ – म्याग्दीको बेनी नगरपालिकाले नगरपालिकाभित्र कोरोना रोकथाम तथा नियन्त्रणका लागि ८१ लाख रुपैयाँ खर्च गरेको छ । सोमबार नगरपालिकाद्धारा आयोजित कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाद्धारा गरिएको खर्च विवरण सार्वजनिक कार्यक्रममा...

दूध उत्पादक किसानलाई गल्याङको ४७ लाख अनुदान

स्याङ्जा, ९ भदौ– गल्याङ नगरपालिकाले दूध उत्पादन गर्दै आएका किसानलाई ४७ लाख बढि रकम अनुदान वितरण गरेको छ । नगरक्षेत्रका गाई भैंसीपालन गरेर व्यावसायीक रुपमा दूध उत्पादन गर्दै आएका किसानलाई प्रतिलिटर १५ रुपैयाँका दरले गत...

गण्डकी सरकारका निर्णय : बेरुजु पछ्र्योट र संक्रामक रोग अस्पताल सुदृढीकरणमा पहल

पोखरा, ८ भदौ – गण्डकी सरकारले प्रदेशको बेरुजु फछ्र्योटको लागि पहल थालेको छ । गण्डकी मन्त्रिपरिषद्को १३ औं बैठकले प्रदेशको बेरुजु पछ्र्योट तथा मूल्याङ्कनको लागि समिति गठन गर्दै सो पहलको थालनी गरेको हो । सोमबार...

कर्तव्य ज्यान मुद्दाका फरार घर्ती २० वर्षपछि पक्राउ

म्याग्दी, ८ भदौ– म्याग्दी प्रहरीले २० वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं. ३ मुनाको दर गाउँमा बस्ने २२ बर्षिय गर्वे पाईजाको हत्यामा संलग्न...

६९५ किलो जंगली जडीबुटीसहित एक महिला पक्राउ

पर्वत, ८ भदौ– जिल्ला प्रहरी कार्यालय लमजुङले ठुलो परिमाणको अवैध जंगली जडीबुटीसहित एक महिलालाई पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयकी प्रवक्ता एसएसपी किरण रानाका अनुसार, लमजुङ प्रहरीको टोलीले आइतबार लमजुङको बेसीसहर नगरपालिका–७...

बागलुङमा भदौ १५ गतेसम्म लम्बियो निशेधाज्ञा

बागलुङ, ८ भदौ– जिल्ला प्रशासन कार्यालय बागलुङले भदौ १५ गतेसम्मका लागि बागलुङ नगरक्षेत्रमा निशेधाज्ञा बढाएको छ । सोमबार बसेको सरोकारवालाको बैठकले उक्त निर्णय गरेको हो । बागलुङ नगरपालिकाको अनुरोध र सरोकारवालाको बैठकको निर्णयपछि जिल्ला सुरक्षा...

अवरुद्ध बेनी–जोमसोम सडक ३५ दिनपछि सुचारु

म्याग्दी, ८ भदौ– गत साउन ५ गतेको भीषण वर्षासंगै आएको बाढी र पहिरोका कारण ठाउँ ठाउँमा अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडकको बेनी–जोमसोम खण्ड सोमबारदेखि संचालनमा आएको छ । राष्टिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरअन्तर्गतको उक्त सडकखण्डको...

-->