बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखराको निषेधाज्ञा: थप्ने वा नयाँ व्यवस्थाबारे निर्णय आज

पोखरा, ७ भदौ – कोरोना भाइरसको संक्रमण दर रोकथामको लागि मंगलबार राति १२ बजेदेखि कास्कीमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयावधि आइतबार राति १२ बजे टुंगिदै छ । निषेधाज्ञाको समयावधि थप्ने या टुंग्याउने ?...

धौवादी फलामको १५ प्रतिशत सेयर दावी गर्दै गण्डकी सरकार

पोखरा, ७ भदौ – गएको पुस १४ गते बसेको गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले नवलपुरको धौवादी फलाम कम्पनीमा १२ करोड लगानी गर्ने निर्णय ग¥यो । संघीय सरकारले राखेको ३ प्रतिशत लगानी प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गर्दै...

धौलागिरी प्रवेशमा कडाई, पर्वतमा समुदायमा नपुगेको पुष्टि

पर्वत, ७ भदौ – पर्वतमा पछिल्लो समय गरिएका पीसीआर परीक्षणहरुले जिल्लामा कोरोनाको अवस्था नियन्त्रित रहेको देखाएको छ । कोरोनाको संक्रमण समुदायमा पुगे वा नपुगेको बिषयमा पत्ता लगाउन फरक फरक ठाउँमा फरक फरक पेसा अंगाल्दै...

महामारीले लुट्यो मौकाको व्यापार

बागलुङ, ६ भदौ– चीनमा कोरोनाको महामारी फैलिने बेलासम्म पनि गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल नेपाल भ्रमण वर्षको निम्तो बाँड्दै थिए । आन्तरिक पर्यटकलाई बोलाउन उनी प्रदेश दुईमा पुगे र अन्य...

पोखरा महानगरमा एकैदिन थपिए १३ जना कोरोना संक्रमित

पोखरा, ६ भदौ – पोखरा महानगरपालिकामा शनिवार एकैदिन १३ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार शनिवार थप हुनेमा महानगरपालिका वडा नं. ४ का २ जना, वडा नं. ५ का १...

लमजुङमा कार्यरत बागलुङका सैनिकमा कोरोना संक्रमण

कोरोना संक्रमित सैनिक उपचारत धौलागिरी अस्पताल । तस्वीर: ढोरपाटन बागलुङ, ६ भदौ – नेपाली सेनाको लमजुङ गुल्ममा कार्यरत बागलुङका एक सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ। बागलुङ नगरपालिका–१२ का २५ वर्षीय पुरुष सैनिकमा कोरोना संक्रमण...

क्वारेण्टिनबाट बिदा भएकाहरुले गरे आर्थिक सहयोग

पोखरा, ६ भदौ– ¥यालेचौरको क्वारेन्टिनबाट बिदा भएकाहरुले क्वारेण्टिनलाई सहयोग गरेका छन् । पोखरा–२० भलाम नाजिम घर भई भारतबाट आएका खिमबहादुर घर्ती, दुबईबाट आएका पोखरा–२० भलामका सन्तोष नेपाली र पोखरा–२० मोहोरियाका गोपी गुरुङले ¥यालेचौर बेसीमा...

सडकमा भीड, होटल खाली

बागलुङ, ६ भदौ– प्रशासनले निशेधाज्ञा लगाएपनि बजारमा मानिस हिँड्न छाडेका छैनन् । लकडाउन खुलेको बेला त कामै नभएका मनिस पनि हुलका हुल हिँडीरहेका थिए । तर ती मानिसको भीड भएपनि होटलका कोठा भने खाली...

भन्छन्– ‘कोरोना जितियो, भोकलाई कसरी जित्ने ?’

बागलुङ, ६ भदौ– तीन साताअघि धौलागिरी अस्पतालको सी ब्लब बनाउन आएका मजदुरलाई कोरोना संक्रमण भएको पुष्टी भयो । त्यसपछि उनीहरु अस्पतालकै आइसोलेसनमा बसे । बिहिबार बेलुकी उनीहरुमध्ये १३ जनाको नेगेटिभ रिपोर्ट आएपछि अस्पतालले डिस्चार्ज गरायो...

बागलुङ बजारका थप एक महिलामा कोरोना पुष्टि

बागलुङ, ५ भदौ – बागलुङ बजारका थप एक महिलामा कोरोना पुष्टि भएको छ । बागलुङ नगरपालिका–२ श्रीनगरटोलकी २६ बर्षिय महिलालाई कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएकी बानपा-३ हाडेपाखामा व्यवसायी गरि बस्ने २३...

-->