बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

भदौभित्र बुर्तिवाङले पुरा गर्दैछ, ‘बिजुली सपना’

बागलुङ, ८ भदौ– सदरकामपछिको दोश्रो ठूलो सहर बुर्तिवाङमा केन्द्रिय बिजुली छैन । स्थानीय रुपमा उत्पादित लघुविद्युतबाट घर–घरमा बिजुली बालेपनि धेरै खपत हुने व्यवसाय, उद्योग र कारखाना चलाउन सकिने अवस्था थिएन । तर अब यो...

मन्त्री पुनद्धारा म्याग्दीमा हुने विद्युतको समस्या समाधान गर्न प्राधिकरण प्रमुखलाई निर्देशन

म्याग्दी, ७ भदौ– गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले म्याग्दीमा हुने विद्युत अनियमितताको समस्या समाधान गर्न नेपाल विद्युत प्रधिकरण गण्डकी प्रदेश प्रमुख टेकनाथ तिवारीलाई निर्देशन दिएकी छन् । आइतबार प्राधिकरण प्रमुख तिवारीलाई आफ्नै कार्यकक्षमा...

कास्कीमा १२ गतेसम्म लम्बियो निषेधाज्ञा

पोखरा, ७ भदौ – कास्कीका जारी निषेधाज्ञाको समयावधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले थप ५ दिन निषेधाज्ञाको म्याद थप्ने निर्णय गरेको हो । जारी अवस्थाको...

गण्डकी अस्पतालका स्वास्थ्यकर्मी नै संक्रमित

पोखरा, ७ भदौ– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना डेडिकेटेड अस्पतालको रुपमा संचालन गरिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभागमा कार्यरत ३९ वर्षीय पुरुष स्वास्थ्यकर्मी...

फोहोर व्यवस्थापनको सम्झौता तोडेकोमा विरोध

बागलुङ, ७ भदौ– बागलुङ नगरपालिकाले एकतर्फी रुपमा सम्झौता तोडेको भन्दै धौलागिरी फोहोर व्यवस्थापन सहकारी संस्थाले आपत्ती प्रकट गरेको छ । आइतबार सहकारीका अध्यक्ष सुधिर श्रेष्ठले बिज्ञप्ती प्रकाशित गरेर सम्झौता अवधि बाँकी हुँदा–हुँदै एकतर्फी सम्झौता तोडेको...

न्याय दिने प्रहरीबाटै अपमानित ?

बागलुङ, ७ भदौ– निर्घात कुटिएर बेहोस भएका एक पीडितको परिवारले दिएको उजुरीमा प्रहरीले पीडितलाई थप पिडा दिएको छ । एक ट्याक्सी ड्राइभरबाट निर्घात कुटिएका युवकलाई उपचार खर्च भराउनु पर्नेमा उल्टै गालीगलौज गरेर अममानित गर्ने र...

ठूलो हिलेमा पहिचानसहितको होमस्टे

बागलुङ, ७ भदौ– अर्गानिक खाना, लोकसंस्कृति र गाउँघरकै अनूभूति दिनेगरी स्थापित ताराखोला गाउँपालिकाको ठूलो हिले होमस्टे पर्यटकको पर्खाइमा छ । पर्यटन वर्षको अवसरमा स्थापना भएकोले यो वर्ष यहाँ धेरै पर्यटक लैजाने तयारी थियो । कोरोना...

वाह ! बिदाको दिन सडक सफाईमा शिक्षक

बागलुङ, ७ भदौ– विद्यालयको प्रधानाध्यापक भएपछि विद्यालयको कोठामा पुगेर पढाउने हो । विद्यालय प्रशासन चलाउने हो । कोरोना कहरका कारण विद्यालय बन्द भएपछि अधिकांस शिक्षक अहिले घरमै बसेका छन् । बालबालिकाको भविष्यप्रति चासो पनि नदिएको...

पर्यटक आगमनमा ३४ प्रतिशतले ह्रास

म्याग्दी, ७ भदौ– गत आर्थिक वर्ष २०७६/७७ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको संख्या ३४ प्रतिशतले घटेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण गत आवको पछिल्लो चार महिना पर्यटक आगमन शून्य रहेको छ...

पोखरामा एकविहानै थपिए कोरोना संक्रमित दुई महिला

पोखरा, ७ भदौ – पोखरा महानगरपालिकामा आईतवार विहानै दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकाका दुई महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरु ३० र...

-->