बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङका दुई पालिकामा निषेधाज्ञा जारी गरेपछि जिल्लाभर सुनसान (तस्वीरसहित)

बागलुङ, ५ भदौ – बागलुङका दुई पालिकामा निषेधाज्ञा जारी गरेपछि जिल्लाभर नै सवारी साधान र स्थानीय आवतजावतमा वन्द भएको छ । तीज पर्व लगायतका चाडवाडका कारण मानिसहरुको भीडभाड हुने र यसले समुदायमा कोरोना संक्रमण...

समृद्ध नेपाल निर्माणमा तीजले सबैमा प्रेरणा प्रदान गरोस : मुख्यमन्त्री गुरुङ

पोखरा, ५ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महिलाहरुको विशेष पर्व तीजले आर्थिक, सामाजिक एवम् साँस्कृतिक रुपले समृद्ध नेपाल निर्माणमा सहयोग गर्न सबैमा प्रेरणा प्रदान गरोस भन्ने शुभकामना ब्यक्त गरेका छन् । तीज...

लुकीछिपी बस्तीमा पुग्दै कोरोना

बागलुङ, ५ भदौ – रातो प्लेटको गाडी प्रयोग गरेर आउने वा जिल्ला प्रवेश गर्दा पैदल आउनेलाई खासै चेकजाँच वा सोधपुछ हुँदैन । उनीहरु भारतबाट आएका हुन् वा छिमेकी जिल्लाबाट भन्ने वास्ता नहुँदा समुदायमा कोरोना...

उत्साह हराएको तीज ! ‘नाच्न पनि बाहिर निस्किने अवस्था छैन्’

बागलुङ, ५ भदौ – बिहिबार तीजको दर खाने दिन । समय अनुकुल हुँदो हो त दरखाने दिनमा कयौं कार्यक्रम, भेला भएर दरखाने कार्यक्रम हुन्थे । दर खाने दिनमात्रै होईन् एक महिना पहिलेदेखि बागलुङका पार्टी...

सामाजिक विकासमा पुराएको योगदानले सम्मानित भए खड्का

बागलुङ, ४ भदौ – खेलकुद र सामाजिक विकासमा योगदान पुराएका विकास खड्का सुन्दर सम्मानित भएका छन् । जिल्लाको सामाजिक संस्था घुम्टे युवा परिवार गलकोटले संस्थाका पूर्वउपाध्यक्ष तथा जापान शाखाका सल्लाहकार विकास खड्का सुन्दरलाई सम्मान...

गल्याङका आरन व्यवसायीले पाए आधुनिक उपकरण

स्याङ्जा, ४ भदौ – गल्याङ नगरपालिकाले आरन व्यावसाय गर्दै आएकाहरुलाई आधुनिक उपकरण वितरण गरेको छ । नगरपालिकाभित्रका आरन व्यावसाय सञ्चालन गर्दै आएका दलित समुदायलाई आरन व्यवस्थापनका लागि हातेमेसिन वितरण गरिएको हो । गल्याङ नगरपालिकाका प्रमुख...

बजारमा निषेधाज्ञा, गाउँमा छैन्

निषेधाज्ञाको पहिलो दिन विहीबार सुनसान बनेको दुलेगौँडा बजार । तस्वीर : ढोरपाटन  दुलेगौँडा (तनहुँ), ४ साउन – तनहुँका तीन स्थानीय तहमा बुधबार राती १२ बजेदेखी एक हप्तालाई निषेधाज्ञा जारी भएको छ । सुमदायस्तरमा कोरोना भाईरस...

धौलागिरि अस्पतालबाट १४ जना कोरोना संक्रमित डिस्चार्ज

बागलुङ, ४ भदौ– कोरोना संक्रमित भएर धौलागिरी अस्पतालको आइसोलेसनमा बसेका २ स्वास्थ्यकर्मीसहित १४ जना निको भएका छन् । उनीहरु बिहिबारै डिस्चार्ज भएका छन् । दुई साताअघि महोत्तरीबाट अस्पतालको भवन निर्माणका लागि आएका १४ मजदुरमा...

मनाङे स्याउ : हिमालयन फ्रेस !

पोखरा, ४ भदौ– हिउँ परेपछि मनाङको जनजीवन ठप्प हुन्छ । आम मान्छेलाई लोभ्याउने हिउँले मनाङेहरुलाई घरभित्र थन्क्याउँछ, बेसी झर्न बाध्य बनाउँछ । ३५१९ मिटरको उचाईमा रहेको मनाङ सीमित खेतियोग्य जमिन र उत्पादनमा रमाउँछ ।...

 कास्की, तनहुँ र स्याङ्जामा ६ सङ्क्रमित थपिए

बागलुङ, ४ भदौ– कास्की, तनहुँ र स्याङ्जामा थप संक्रमित फेला परेका छन् । बिहीबार बिहान तीन जिल्लाका थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा सङ्क्रमितहरुको सङ्ख्या १ हजार...

-->