बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

फोहोर व्यवस्थापनको सम्झौता तोडियो

बागलुङ, ३ भदौ– बागलुङ बजारको फोहोर व्यवस्थापन गर्दै आएको सहकारीसँगको सम्झौता तोडेर बागलुङ नगरपालिका आँफैले फोहोर व्यवस्थापनको काम गर्ने भएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनको काम गर्दै आएको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण...

अनुत्तरित प्रश्न– बुवा कहाँ हुनुहुन्छ ?

समय र भाग्य सबैको एकनास कहाँ चल्दोरहेछ र ? कसैको भाग्यमा खुसी र सुख मात्र मिल्छ त कसैको भाग्यमा पिडा र दुखैदुख, आफु र भाइबहिनी पनि सानै, भर्खर आफुले स्कुल चिन्दै गर्दा बुवाले सौतेनी...

गण्डकीमा थप पाँच जनामा कोरोना पुष्टि

बागलुङ, ३ भदौ– गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ ५ जनामा कोरोना पुष्टी भएको हो । संक्रमित हुनेमा तनहुँकाको...

पोखराको रेडियो अन्नपूर्णबाट पाँच जनाले दिए राजिनामा

पोखरा, ३ भदौ – रेडियो अन्नपूर्णबाट सिइओ दिपेन्द्र श्रेष्ठसहित पाँच जना विभागिय प्रमुख र सञ्चारकर्मीले एकसाथ राजिनामा दिएका छन् । रेडियोका सिइओ श्रेष्ठसहित मार्केटिङ प्रमुख भोला श्रेष्ठ, लेखाप्रमुख अगन्धर सुवेदी, टेक्निसियन प्रमुख रवीभुषण पराजलुली...

राजश्व उठाउँदै तलब खुवाउँदै

बागलुङ, ३ भदौ– बागलुङ, २ भदौ– राजश्व संकलन गरेपछि पूँजिगत बजेटमा राखेर विकास निर्माणमा खर्चने सामान्य प्रावधान छ । तर पछिल्लो समय पूँजिगतभन्दा चालु खर्च बढेर गएपछि राजश्व उठाएर पनि तलब खुवाउने काममा खर्च...

पीएनमा ‘प्रतिगन्ध’बारे बहस

पोखरा, २ भदौ– पोखरा । पृथ्वीनारायण क्याम्पसमा सरुभक्तकृत उपन्यास ‘प्रतिगन्ध’बारे बहस भएको छ । क्याम्पसको नेपाली विभागले आयोजना गरेको किताब बहस जुममार्फत गरिएको हो । विभागले मासिक रुपमा आयोजना गर्दै आएको यो दोस्रो गोष्ठी हो...

स्थानीय तहको विज्ञापनमा पनि बेरुजु

बागलुङ, ३ भदौ– सामान्यतया कानूनबमोजिम तोकिएका शिर्षकमा खर्च व्यवस्थापन नभएमा महालेखा परिक्षकले बेरुजु निकाल्ने गर्छन् । बागलुङका स्थानीय तहमा बेरुजुको निकै चर्चासमेत भएको छ । तीमध्ये अंकको हिसाबले बागलुङ नगरपालिकामै धेरै बेरुजु देखिएको छ ।...

मौलिकता बिर्सदै तीजका गीत

तनहुँ, ३ भदौ– हिन्दु नारीहरुको साँस्कृतिक पर्व तीज संघारमा छ । यसैलाई लक्षित गरेर सांगीतिक बजारमा सयौँ तीजका गीतहरु आएका छन् । गीतसंगीत पस्कने माध्यम बनेको युट्युबमा छ्यापछ्याप्ती छन् तीजे गीत । नोबेल कोरोना...

गण्डकीमा कोरोनाले हालसम्म ७ जनाको ज्यान लियो

पर्वत, ३ भदौ– गण्डकी प्रदेशमा कोरोना संक्रमण पोजेटिभ देखिएका ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार, गण्डकीमा सोमबार राती र मंगलबार बिहान उपचारको क्रममा थप २...

राष्ट्रकवि घिमिरे परिष्कारवादी शैलीका कुशल साहित्यकार: मुख्यमन्त्री गुरुङ

पोखरा, २ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले राष्ट्रकवि माधवप्रसाद घिमिरे परिष्कारवादी शैलीका कुशल नेपाली साहित्यकार भएको वताएका छन् । घिमिरेको निधनप्रति मंगलवार शोक बक्तब्य जारी गर्दै मुख्यमन्त्री गुरुङले ‘घिमिरे स्वच्छन्दतावादी भावधारा र...

-->