बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

तनहुँको व्यास र भानु नगरपालिकामा निषेधाज्ञा

तनहुँ, १ भदौ– पछिल्लो साता तनहुँमा समुदायस्तरमा कोरोना भाईरसको संक्रमण ह्वात्तै फैलिएको छ । समुदायस्तरमा थप जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले दुई स्थानिय तहमा सोमबारदेखी निषेधाज्ञा जारी गरेको छ । कोभिड–१९ जिल्ला संकट व्यवस्थापन...

पोखरामा निषेधाज्ञाको निर्णय सिडीओको हातमा

पोखरा, २ भदौ– समुदायमा कोरानो संक्रमण देखिएपछि पोखराका मेयर मानबहादुुर जिसीले भने,‘ अब कोरोना संक्रमणबाट जोखिन सबै सचेत बन्नुपर्छ ।’ महानगरले संक्रमण बढ्दै गर्दा आइतबार सर्वदलीय बैठक बोलायो । बैठकले ‘ कडा लकडाउन अर्थात्...

गण्डकीको कोरोना कोषमा ढोरपाटनको सहयोग

पोखरा, १ भदौ– ढोरपाटन राष्ट्रिय दैनिकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेश सरकारले स्थापना गरेको ‘कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष’मा ६१ हजार ५२६ रुपैयाँ प्रदान गरेको छ । ढोरपाटन संचार प्रालिका अध्यक्ष...

टाउको गनेर विकास हुन्न– मुख्यमन्त्री गुरुङ

पोखरा, १ भदौ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिपक्ष दलका नेताहरुलाई रचनात्मक सुझाव दिनको लागि आग्रह गरेका छन् । सोमबार ढोरपाटन राष्ट्रिय दैनिकको १८ औं वार्षिकोत्सव तथा सम्मान समारोहका प्रम्ख अथिति रहेका मुख्यमन्त्री गुरुङले...

गण्डकी प्रदेशसभा बैठक २ पटक अवरुद्ध

पोखरा, १ भदौ– गण्डकी प्रदेशसभाको बैठक दुई पटकसम्म स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले सरकारले जनस्वास्थ्य जस्तो संवेदनशील विषयलाई पनि सरकारले पैसा सँग दाँजेको आरोप लगाउँदै बैठक बहिष्कार गरेको हो । सभामुख नेत्रनाथ...

शुद्ध खानेपानी खुवाउन उच्चको परमादेश

बागलुङ, ३२ साउन– उच्च अदालत पोखराको बागलुङ इजलासले बागलुङ नगरपालिका, नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र जिल्ला जलश्रोत समिति लगायतलाई खानेपानी आपूर्ति र शुद्द पानी बितरणका सम्बन्धमा उत्प्रेषणयुक्त परमादेश जारी गरेको छ । अधिवक्ता...

वर्षा छलेर सडक स्तरोन्नतीका काम

बागलुङ, ३२ साउन– साउन महिना, रातभर पानी पर्छ, दिनमा केहीबेर लागेको घामको मौका छोपेर बागलुङका केही सडकमा स्तरोन्नतीको काम चलिरहेको छ । सदरमुकाम बागलुङ बजार प्रवेश गर्ने बाङ्गेचौर खेलमैदानको घुम्ती साँघुरो भएकाले सवारीलाई निकै...

बाढी पहिरो पीडितका घर बनाउने विकल्प खोज्दै बरेङ

बागलुङ, ३२ साउन– बाढी र पहिरोका कारण विस्थापित भएका परिवारको व्यवस्थापनका लागि जिल्लाको बरेङ गाउँपालिकाले विकल्पहरुको खोजी गर्न थालेको छ । तत्कालका लागि विस्थापित परिवारलाई छिमेकीको घरमा राखेर खाद्यान्न उपलव्ध गराएको गाउँपालिकाले दिर्घकालिन बसोबासका...

‘अब त पानी नपरे नि हुन्थ्यो !’

पोखरा, ३२ साउन– पानीको सतह बढेर सेती बगर पूरै भरिएको छ । धनबहादुर तामाङ बिहानैदेखि पानीको सतह कतिबेला घट्ला भनेर हेरेर बसेका छन् । हिउँदयाममा सुख्खा रहने रामघाटले बर्खा लागेपछि रुप फेर्छ । अरु बेला...

आमालाइ सोधेर मामाघर पुगेका प्रबेश घर फर्किएनन्

बागलुङ, ३२ साउन– नजिकैको मावली सानै उमेरको भएपनि एक्लै आउन जान समस्या थिएन । भौगोलिक हिसाबले वारिपारी रहेको मावली र घर सधैंजसो आउनेजाने गर्थे प्रवेश ! तीन दिनअघि वर्षा रोकिएर घाम लागेको थियो ।...

-->