बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जनता आवास कार्यक्रम : लाभग्राहीलाई भुक्तानी पाउनै मुस्किल

तनहुँ, ३० साउन– आँबुखैरेनी गाउँपालिका–१ सत्रसयका प्रभात परियारले जनता आवास कार्यक्रममार्फत पक्की घर बन्नेभएपछि गतबर्ष भदौमा पुरानो झुप्रो भत्काए । अनुदानको किस्ता आउलाँ र तिरौला भनेर क्रण काढेर मंसिरमै घरको काम सकाएर पनि उनको...

ढोरबासीको समस्या : हातमुख जोड्न ‘गाउँबेसी’

बागलुङ, ३० साउन– आर्थिक रुपमा विपन्न भएकोले पश्चिमा बागलुङका अधिकांस बासिन्दाले वर्षेनी गाउँबेसीको दुःख गर्नुपर्छ । सामान्य गाउँबेसी धेरैको हुन्छ । तर बोबाङ, निसी र तमानखोलाका बासिन्दाको गाउँबेसी महिनौसम्म चलिरहन्छ । यहाँका सक्ने र उमेर...

राजनीतिक गतिविधिमै भीडभाड !

बागलुङ, ३० साउन– चार महिना लामो बन्दाबन्दीका कारण ठप्प थिए बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु । बन्दाबन्दी खुलेसंगै धार्मिक तथा पर्यटकीय क्षेत्रहरु खुकुलो भएसँगै चहलपहल हुनैलाग्दा बढेको कोरोना संक्रमणको ग्राफले पुनःप्रभावित भएका छन् । जिल्लामै...

जगन्नाथ भ्यु–टावर निर्माणमा ढिलाई

म्याग्दी, ३० साउन– म्याग्दीमा पर्यटकीय सम्भावना बोकेको केभहिल अर्थात् गुफाको तीन वर्षअघि निर्माण शुरु गरिएकोे भ्यु–टावरले अझै पूर्णता पाउन सकेको छैन । स्थानीय तहले पर्याप्त बजेट छुट्याउन नसक्नु, उपभोक्ता समितिले समयमा काम नगर्नु र कोरोना...

विवादमा तानिए स्याङ्जाका प्रमुख जिल्ला अधिकारी क्षेत्री

स्याङ्जा, २९ साउन – स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री विवादमा तानिएका छन् । वडा प्रहरी कार्यालय वालिङको हिरासतमा रहेका दुई युवालाई रातारात छोड्न आदेश दिएपछि प्रमुख जिल्ला अधिकारी विवादमा तानिएका हुन् । साउन...

फेदीखोला गाउँपालिकाले युवालाई उद्यमी बनाउने

स्याङ्जा, २९ साउन – अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर फेदीखोला गाउँपालिकाले युवा उद्यमशिल कार्यक्रम सम्पन्न गरेको छ । बुधबार २१ औँ अन्तराष्ट्रिय युवा दिवसको गाउँपालिकाले अनलाइन संवाद कार्यक्रमको आयोजना गरेर युवाहरुलाई उद्यमी बनाउने अभियानमा...

पहिरोले एकजना घाइते, ५ चौपाया मरे

बागलुङ, २९ साउन– जैमिनी नगरपालिका वडा नं. ३ नौला निवासी देवबहादुर छन्त्यालको गोठमा खसेको पहिरोे परेर एक जना घाइते भएका छन् । पहिरोमा पुरिएर ५ पशु मरेका छन् । अविरल बर्षातपछि खसेको पहिरोले छन्त्यालका...

धारोमा धमिलो पानी आएपछि उपभोक्ता आक्रोसित

बागलुङ, २० साउन– बागलुङ बजारमा वितरण भएको खानेपानीमा हिलो मात्रै आउन थालेपछि उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय गुहारेका छन् । धमिलो पानी आएपछि खानेपानीका ट्यांकी र भाँडाकुँडा समेत फोहोर भएको भन्दै उपभोक्ताहरु आक्रोसित थिए । बिहिबार...

अन्नपूर्णले सुरु गर्यो ‘एक व्यक्ति-एक मास्क’ अभियान

पोखरा, २९ साउन – आफ्ना नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘एक व्यक्ति–एक मास्क, एक घर एक सावुन र व्रोसर’ अभियान सुरु गरेको छ । कोरोना संक्रमण वढ्दै गएपछि पालिकाले सचेतनाका लागि...

फोहोर संकलन गर्ने मदजुरलाई राहत वितरण

बागलुङ, २९ साउन– पुस्तकालयको क्षेत्रमा काम गर्दै आएको रिड नेपाल र बागलुङको विद्यामन्दिर पुस्तकालयले मालढुंगास्थित कालीगण्डकी नदी किनारमा काम गर्ने मजदुरलाई राहत वितरण गरेको छ । बागलुङ नगरपालिका वडा नं. १ को खुदुर्केमा फोहोर संकलनको...

-->