बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कोरानासँग लड्दा लड्दै घर भत्किएपछि…

बागलुङ, २८ साउन– घर बनाउँदा लागेको ऋण उकास्न मुग्लान पसेका हरि प्रसाद घरमा जहान बिरामी परेको खबरले हतारिँदै नेपाल फर्किए । भारतको चेन्नईमा सुरक्षा गार्डको काम छोडेर श्रीमतीको उपचार गर्ने योजनाका साथ नेपाल आएका...

बागलुङका स्थानीय तह : विपत् व्यवस्थापन ऐनमा ढिलाई

बागलुङ, २८ साउन– संघियता लागू भएपछि सबै स्थानीय सरकार स्वायक्त भएका छन् । उनीहरुले आवस्यकताको आधारमा कानून बनाउन पाउँछन् । त्यस बाहेक संघिय सरकारबाट प्राप्त निर्देशन र नीतिको आधारमा केही तोकिएका ऐन बनाउनुपर्ने प्रावधान छ...

पहिरो प्रभावित घोप्टेभीर पुग्यो अर्थसमिति

पोखरा, २८ साउन– गण्डकी प्रदेशसभाअन्तरगतको अर्थ तथा विकास समिति विभिन्न अप्ठेरो छिचोल्दै सोमबार डुम्रे–बेंसीसहर–चामे सडक अन्तर्गतको घोप्टेभीर पुगेको छ । पाँचदिन अगाडि आएको बर्षाले घोप्टेभीरमा सडक पहिरोले बगाएपछि बेंसीसहर–चामे सडक ठप्प रहेको छ । ।...

बागलुङमा खानेपानीको वर्षेनी सास्ती

बागलुङ, २८ साउन– जनकवि केशरी धर्मराज थापाले ५० बर्ष अघि बागलुङ आउ“दा ‘बागलुङको बजार, पर्धेनीलाई दुःख हजार’ भन्ने गीत गाएको जानकारहरु बताउँछन् । सदरमुकाम बसेको स्थानमा खानेपानीको वर्षौदेखिकै समस्या हो । दशक अघि ल्याएको...

कोरोना देखिएपछि तनहुँको भानु नगरपालिकामा लकडाउन

तनहुँ, २७ साउन – जिल्लाको भानु नगरपालिकामा समुदायस्तरमा एक जनालाई कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टी भएपछि मंगलवारदेखि एक हप्ते लकडाउन गरिएको छ । समुदायमा संक्रमण देखिएपछि जोखिम न्यूनीकरण गर्न नगरपालिका र वडा कार्यालयबाट...

बाढीपहिरो पिडित सवैलाई आवासको ब्यवस्था : मुख्यमन्त्री गुरुङ

पोखरा, २७ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बाढीपहिरो पिडित सवैलाई प्रदेश सरकारले आवासको ब्यवस्था गर्ने वताएका छन् । बाढीपहिरोबाट यो बर्ष गण्डकी प्रदेशमा अलि वढि नै जनधनको क्षति भएकाले प्रदेश सरकारले...

बिदेशमा भोकै परेका युवालाई सहयोग

बागलुङ, २७ साउन– कोरोना संक्रमणको समस्याले च्यापेपछि नेपाल सहित विश्वका सबै देशमा आर्थिक समस्या भएको छ । उक्त समस्याले च्पापेपछि साउदी अरबमा काम गरेका नेपाली युवाहरुपनि समस्यामा परेका छन् । बागलुङ नगरपालिका वडा नंं...

नेवारी जात्रामा कोरोना र खर्च दुबै चुनौति

बागलुङ, २७ साउन– दर्जनबढी पर्व र मेला मनाउने नेवारी समुदायले यो वर्ष औपचारिकता मात्र गरेर जात्राहरु स्थगित गरेका छन् । उनीहरुले कोरोनाको कहरप्रति संवेदनशिलता देखाएर जात्रा रोक्नुपरेको बताए । कोरोना कहरले भीड जम्मा हुन नदिंदा...

विपत् व्यवस्थापनको राहतमै विभेद

बागलुङ, २७ साउन– बाढी र पहिरोका कारण घरगोठ भत्किएकाहरुलाई जिल्ला विपत् व्यवस्थापन समितिले दिने राहतमा विभेद हुने गरेको भेटिएको छ । समितिले बाढी पहिरो पीडितलाई मनलाग्दी राहत वितरण गरेको हो । गत साउन ७ गते...

पोखरामा गाँजासहित २ जना पक्राउ

पोखरा, २७ साउन– कास्की प्रहरीले पोखरामाबाट १ किला २ सय ग्राम गाँजासहित २ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजार कास्कीको टोलीले सोमबार पोखरा महानगरपलिका–१० शिवमार्गबाट स्याङ्जा हरिनास गाउँपालिका–४ बाङगेश्वाराका घ२० वर्षीय...

-->