बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘यो वर्ष त पाल्छु, अर्को वर्ष था’छैन’

पोखरा, २६ साउन– लेकसाइडमा यतिबेला विदेशी पर्यटक छैनन् । लडाउनले यतै रोकिएकाहरुलाई पनि अन्तर्राष्ट्रिय उडान खोल्ने बित्तिकै जानुपर्ने छ । जानै नपरे पनि के गरुन् ? खर्च सकिएर बेखर्ची जो बनेका छन् ! लक्ष्मण गौतम...

मनाङ बन कार्यालयले गर्यो ९५ प्रतिशत प्रगति

चामे (मनाङ), २५ साउन- हिमालपारीको जिल्लामा रहेको डिभिजन वन कार्यालय मनाङले गत आर्थिक बर्षमा ९५ प्रतिशत प्रगति हासिल गरेको छ । आर्थिक बर्ष २०७६÷०७७ मा ९५ दशमलव १८ प्रतिशत प्रगति हासिल गरेको डिभिजन बन...

विप्लव पिएन अध्यक्षसहित २ विद्यार्थी पक्राउ

पोखरा, २५ साउन– पोखरामा विप्लवका विधार्थी नेता पक्राउ परेका छन् । विप्लव समूह निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस (पिएन) का अध्यक्ष प्रकाश बास्तोला र उनीसँगै रहेका तीर्थ बुढाथोकीलाई कास्की प्रहरीले पक्राउ गरेको...

सामुदायिक बिद्युतीकरणको माइन्युट लुटियो, बैठक भाँडियो

बागलुङ, २५ साउन– जैमिनी नगरपालिका वडा नं. ८ छिस्तीमा संचालित सामुदायिक बिद्युतीकरणको बैठकमा सहभागिले माइन्युट लुटेपछि बैठक भाँडिएको छ । आइतवार बसेको बिद्युतीकरण उपभोक्ता समितिको बैठकमा नेकपाका वडा कमिटि अध्यक्ष कुलबहादुर पुन सहितको टोलीले माइन्युट...

मुख्यमन्त्रीले गरे म्याग्दीमा निशुल्क डायलासिस सेवाको उद्घाटन

म्याग्दी, २५ साउन – म्याग्दीको बेनी अस्पतालमा आइतबारहेमो डायलासिस सेवाको एक समारोहका बिच औपचारिक उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक प्राविधिक सहयोगमा शुरु भएको सेवाको आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन गरेका छन् ।...

बागलुङको वडिगाड बाट गर्भवतीको उद्धार

बागलुङ, २५ साउन– सुत्केरी हुनुपूर्वनै बच्चाको हात र साल खसेपछि बागलुङको बडिगाड गाउँपालिकाबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ । बडिगाड गाउँपालिका–७ की १७ वर्षीया गर्भवती लक्ष्मी गुरुङलाई सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले उद्धार गरेको...

ऋणको भारी बिसाउँछु भन्दा कोरोनाले किच्यो

बागलुङ, २५ साउन– ‘बैनीको बिहे गर्दा लागेको ऋणको व्याज बढ्दै थियो । लकडाउनका कारण देशनै ठप्प भएपछि बागलुङमा काम गर्दा गर्दै छोडेर महोत्तरी पुगेका उनलाई साहु र बैंकले ताकेता गरिरहे । कहिले व्याजको समयसिमा...

स्वास्थ्य क्षेत्र सबैका लागि उदाहरण बनाउँछौं : मुख्यमन्त्री

पर्वत, २५ साउन– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको पहुँचलाई आधारभूत बनाउँदै गण्डकी प्रदेशको स्वास्थ्य सेवालाई अन्य प्रदेशको माझमा उदाहरण बनाउने दावी गरेका छन् । पर्वत अस्पतालमा सुरु भएको मिर्गौलाको...

धौलागिरी बहुमुखी क्यामपसमा आंशिक प्रध्यापकहरुको तालाबन्दी

बागलुङ, २५ साउन – पेशागत सुरक्षाको माग गर्दै धौलागिरी बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरुले क्यामपस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । बिहान ११ बजे प्रमुखको कक्षमा पुगेका उनीहरुले त्रिभूवन विश्वविद्यालयको ध्यानाकर्षण गराउन भन्दै ताला लगाएका हुन्...

आदिवासी दिवसमा मुख्यमन्त्रीको शुभकामना

पोखरा, २५ साउन– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुव्वा गुरुङले आदिबासी जनजातीको आर्थिक सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकार सुनिश्चीत हुनुपर्ने बताएका छन् । आईतवार २६औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना दिँदै गुरुङले समृद्ध नेपाल र सुखी...

-->