बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सात करोडमा निर्मित भवन कहिले सदुपयोग होला ?

बागलुङ, २५ साउन– झण्डै सात वर्षअघि बनेको रात्माटास्थित बागलुङ नगरपालिकाको भवन दुई वर्षदेखि रित्तो छ । नगरपालिका कृषि विकास कार्यालयको भवनमा सरेको छ । नगरप्रमुख प्रमुख जनकराज पौडेल र प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्मा...

कोरोना संक्रमणले गण्डकीमा थप एक जनाको मृत्यु

पोखरौ, २५ साउन– कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ । ​पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत एक कोरोना संक्रमितको गएराति ११.३५ बजे पोखरा–१९ लामाचौरका ६२ वर्षीय पुरुषको निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान...

गण्डकीमा समुदायमा संक्रमण फैलिएको पुष्टि

पोखरा, २५ साउन– गण्डकीमा समुदायमा कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले पछिल्लो २४ घण्टामा गरेको परीक्षणबाट संक्रमण पुष्टि भएका २४ जनामध्ये २२ जना कुनै ट्राभल हिस्ट्री नभएको पाइएपछि संक्रमण समुदायमा...

प्रदेश प्रहरी तालीम केन्द्र पुगे मुख्यमन्त्री

पोखरा, २५ साउन– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा निर्माणाधीन प्रदेश प्रहरी तालीम केन्द्रलाई देशकै नमूना बनाउने जिकिर गरेका छन् । उनले तालीम केन्द्रलाई विशिष्टिकृत विधामा समेत प्रशिक्षण प्रदान गर्न सकिने खालको बनाइने...

वोतल बोकेर सलहको खोजीमा बालबालिका

पर्वत, २५ साउन– पर्वतको कुस्मा नगरपालिका १ पाङमा दुई बालकहरू हातमा जाली र केही बोतलहरू बोकेर हिँडिरहेका थिए । बागलुङ बजारमा बाबुआमाको साथमा बसेर अध्ययन गर्दै आएका उनीहरूको दैनिकी हिजोआज सलह किरा खोजेर बिक्री...

पोखरामा जनप्रतिनिधीको धम्की, ‘तिम्रो फेमेली उडाइदिन्छु’

पोखरा, २४ साउन – पोखरा महानगरपालिका एक जनप्रतिनिधि ‘घुस’ काण्डमा मुछिएका छन् । रकम मागेको तथा उपभोक्ता समितिका अध्यक्षलाई धम्क्याएको दुईवटा अडियो संचारमाध्यममा सार्वजनिक भएसँगै उनी सो काण्डमा मुछिएका हुन् । वडा नम्बर २१...

बागलुङमा समुदायको संकेत बुझ्न दुई सय स्वाव संकलन

बागलुङ, २४ साउन– कोरोना संक्रमणको जोखिम बढेको भन्दै बागलुङ नगरपालिकाले दुई सय जनाको एकैपटक पिसिआर गर्ने तयारी गरेको छ । शनिबारदेखि स्वाब संकलन अभियान थालिएको छ । आइतबारसम्म २ सय जनाको स्वाब संकलन गरेपछि...

सलहले सक्यो बाली : किसानलाई सास्ती

म्याग्दी २४ साउन –म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको तमाने र खबरा क्षेतमा सलहले मकै तथा धानबाली नष्ट गरेको छ । एक महिनाअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह यतिबेला तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै...

बाँझो जमीनमा खेती गर्ने फेदीखोला गाउँपालिकाले दियो अनुदान

स्याङ्जा, २४ साउन– फेदीखोला गाउँपालिकाले बाँझो जमीनमा खेती गर्ने किसानलाई अनुदान वितरण गरेको छ । गाउँपालिकाले दुई वर्षदेखि बाँझो रहेको जमीनमा खेती गर्ने किसानलाई प्रति रोपनी दुई हजार रुपैयादेखि २५ सयसम्म अनुदान दिने भएपछि...

पर्वतका १०१ सङ्क्रमितमध्ये आइसोलेसनमा ३ जना मात्र

पर्वत, २४ साउन– भारत तथा तेस्रो मुलुकबाट आउने क्रम रोकिएपछि पर्वतमा कोरोना सङ्क्रमणको अवस्था नियन्त्रित बनेको छ । नेपालमा कोरोना सङ्क्रमणको सुरुवाती अवस्थामा रोजगारीको लागि भारतमा पुगेका सबैभन्दा बढी र अन्य मुलुकमा गएकाहरू पनि धमाधम...

-->