बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘महिला अधिकार व्यवहारमा चाहियो’

बागलुङ, २४ साउन– नेपाली महिलाले राजनीतिक अधिकार पाएपनि प्रयोगमा आउन नसक्दा अझै पछि परिरहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । कानूनमा लेखेपनि व्यवहारमा कानूनी अधिकार पाउन नसकेको तथा समाजले अझै महिलालाई अधिकार दिन नखोजेको...

बर्खा लागेसँगै थलियो एम्बुलेन्स, बिरामीले सुविधा पाएनन्

बागलुङ, २४ साउन– शुक्रबार आफ्नी बुहारीलाई उषा नेपालीलाई प्रसुती व्यथाले च्यापेर अस्पताल पु¥याउन एम्बुलेन्सको खोजी गरेका जैमिनी नगरपालिका–५ बिनामारेका रामबहादुृर नेपालीले एम्बुलेन्स नचल्ने जवाफ पाए । गर्भवतीको ज्याननै जोखिममा पर्ने अवस्था भएपछि स्थानीय व्यवसायीले ढुवानीका...

पहिलो रिपोट नेगेटिभ आएको ६ दिन पछि संक्रमण भएको पुष्टि

बागलुङ, २४ साउन– धौलागिरी अस्पतालको भवन निर्माणको कामका लागि महोत्तरीबाट आएर बागलुङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका १३ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रादेशिक प्रयोगशला पोखरामा गरीएको परीक्षणमा ६ दिन पहिला नेगेटिभ रिपोट...

पीएनका गुरुहरु नै तोडफोडमा लागेपछि…

पोखरा, २४ साउन– पृथ्वीनारायण क्याम्पस (पीएन) मा कार्यरत शिक्षकहरुले तलब नपाएपछि तोडफोडमा उत्रिएका छन् । ६ महिनादेखि तलब नपाएको भन्दै क्याम्पसका शिक्षकहरुले तोडफोड गरेका हुन् । शिक्षकहरुले तोडफोड गर्दा क्याम्पस प्रमुखको कार्यकक्षको २ वटा...

‘सरकार बम झैं नपड्कियोस् !’

पोखरा, २४ साउन– गण्डकी प्रदेशका म्ुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि मुख्यमन्त्री कार्यालयमै सबै शक्ति केन्द्रीत गर्न खोजेको आरोप लागेको छ । गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार एकलौटी चलाउन खोजेको आरोप...

म्याग्दी अव सक्रिय संक्रमित मुक्त जिल्ला

म्याग्दी, २४ साउन– हिमाली जिल्ला म्याग्दी हाललाई सक्रिय कोरोना संक्रमितमुक्त बनेको छ । आइसोलेसनमा रहेका ६ संक्रमितको पछिल्लो पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै म्याग्दीमा अब कोही पनि संक्रमित छैनन् । विभिन्न देशबाट आएर बेनीको क्वारेन्टाइनमा...

ढोरपाटनकर्मी रेग्मीलाई महासंघको सहयोग

बागलुङ, २३ साउन– गत साउन ७ गते वर्षासँगै आएको पहिरोले घरबास गुमाएका ढोरपाटन दैनिकका वितरक यादव रेग्मीलाई पत्रकार महासंघ बागलुङ शाखाले ५ हजार आर्थिक सहयोग गरेको छ । महासंघले स्थापना गरेको पत्रकार कल्याणकारी कोषबाट...

गण्डकीका ताजा निर्णय: विकास समस्या समाधान समिति गठन

पोखरा, २३ साउन – गण्डकी प्रदेश सरकार दुई वर्षभित्र ‘उज्यालो प्रदेश बनाउने’ लक्ष्यमा असफल भएको छ । गण्डकी प्रदेशको २०७४ फागुन ४ गते बसेको पहिलो बैठकले २ वर्षभित्र गण्डकीका सबै घरमा आधारभूत खानेपानी पु¥याउने...

श्रीधरायाचार्य फाउण्डेसनको घोषणा

बागलुङ, २३ साउन– कुँडुले फेदीमा अवस्थित रंगवेंङ्कटेश्वर मुक्तिनारायण मन्दिर, मुक्तिनाथ बेद विद्याश्रम र शालीग्राम संग्राहलयका संस्थापक श्रीधराचार्यको स्मृतिमा ‘श्रीधराचार्य फाउण्डेसन’ स्थापना गरिएको छ । मन्दिरमा आयोजित सभामा फाउण्डेसनको घोषणा गरिएको हो । श्रीधराचार्यको स्मृतिमा बनाउने...

उपचारको लागि सहयोगको अपिल

बागलुङ, २३ साउन– घाँटीमा मासु पलाएर खानपीन र स्वासप्रस्वासमा समस्या भएका एक युवाले उपचारको लागि सहयोगको अपिल गरेका छन् । बागलुङको ढोरपाटन नगरपालिका–९ का ३७ वर्षिया प्रेम बहादुर बिकले घाँटीको उपचार गर्न आर्थिक समस्या...

-->