बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पहिरो पीडितलाई त्रिपाल र चामल

पर्वत, २३ साउन– पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाईरिङका पहिरो पीडितलाई ‘म्याग्दी युवा आवाज’ ले सहयोग गरेको छ । युवाहरुको समुह ‘म्याग्दी युवा आवाज’ले अभियान्ता खेम केसीमार्फत पहिरो पीडित १५ परिवारलाई सहयोग गरेको...

फुटवल हेरेर फर्किएका दुई बालकलाइ दरौँदीले बगायो

गोरखा, २३ साउन– गोरखामा दरौदी नदीले बगाएर दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पालुङटार नगरपालिका–१ खुर्पाजुङ घर भएका १६ वर्षीय सविन श्रेष्ठ र १५ वर्षीय प्रज्ज्वल श्रेष्ठ रहेकोे जिल्ला प्रहरी कार्यालय गोरखाका...

गण्डकी प्रदेशको पहिलो संकल्प प्रस्ताव बहुमतले अस्वीकृत

पोखरा, २३ साउन– गण्डकी प्रदेशमा पहिलो पटक ल्याइएको संकल्प प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ‘एक घर एक पीसीआर’लगायतका विषय समेटेर पेश गरेको प्रस्ताव बिहीबार बहुमतले अस्वीकृत भएको हो । कांग्रेस...

बागलुङमा यो बर्ष भदौरे जात्रा नहुने

बागलुङ, २३ साउन– बागलुङका नेवार समुदायले सञ्चालन गर्दै आएको भदौरे जात्रा यो वर्ष नहुने भएको छ । कोरोना भाईरस महामारीका कारण यसबर्ष जात्रा रोकिएको शाक्य कल्याण समाज बागलुङले जनाएको छ । बिहिबार बसेको समाजको...

वन दिवसमा गोडमेलसँगै संरक्षण

पोखरा, २३ साउन– विभिन्न संघसंस्थाले वृक्षारोपण गरिने दिवस मनाउने गरे पनि यहाँको एउटा संस्थाले भने गतवर्ष रोपेका विरुवा गोडमेलसंगै संरक्षण गरेर स्थापना दिवस मनाएको छ । सामुदायिक वन उपभोक्ता महासंघ कास्कीद्धारा सप्ताहव्यापीरुपमा मनाइरहेको वन दिवसका...

सुइखेतमा पानीको समस्या

पोखरा, २३ साउन– गण्डकी प्रदेशका सभासद रामजीप्रसाद बरालले हेमजामा रहेको सुइखेत खोला नियन्त्रण गर्न पहल गर्ने बताएका छन् । स्थानियको आग्रहमा बिहीबार सुइखेत खोलाको अवलोकन गर्दै सांसद बरालले आफ्नो क्षेत्रबाट सक्दो पहल गरी सुइखेत...

‘फेरि लकडाउन गर्नुपर्ने अवस्था पनि आउन सक्छ’

पोखरा, २३ साउन– दु्रत गतिमा कोरोना संक्रमितको दर बढी रहेको छ । दैनिक ३ सय बढीको हाराहारिमा संक्रमितको संख्या बढेको छ । गण्डकी प्रदेशमा पनि दैनिक १५ देखि २० को हाराहारिमा संक्रमित थपिएका छन् ।...

आँबुखैरेनी गाउँपालिकाका कर्मचारीका परिवारका चार जनामा कोरोना संक्रमण

पोखरा, २२ साउन – तनहुँ आँबुखैरेनी गाउँपालिकाका उच्च जिम्मेवारीमा रहेका एक कर्मचारीमा साउन १८ गते कोरोना पुष्टि भयो । त्यसपछि गाउँपालिकाले तीन दिन कार्यालय नै वन्द गर्यो र संक्रमित कर्मचारीका सम्पर्कमा रहेका २६ जनाको...

जब रक्षकनै दानव निस्के…

बागलुङ, २२ साउन– साँझको पाँच बज्नै आँटेको थियो । आमा मेला गएकी, घरमा एक्लै थिईन् १९ वर्षिया युवती । सधैं घरका हरेक समस्यामा सघाउने गरेका एक पुरुष केवल तार र इन्टरनेटको बहाना गर्दै घरमा...

सलह किरा ल्याउने आँधीखोलाका युवाले पाए नगदै पुरस्कार

स्याङ्जा, २२ साउन – सलह किराको नियन्त्रणका लागी स्याङ्जाकोे आँधीखोला गाउँपालिकाले संकलनकर्तालाई नगद पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाभित्र सलह किरा भित्रिएपछि पालिकाले नियन्त्रण गर्नेलाई प्रोत्साहन स्वरुप प्रतिकिलो ३ सय रुपैयाँ नगद पुरस्कार दिने...

-->