पोखरा, ३० साउन– गण्डकी प्रदेशका मन्त्रीहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग कार्यसम्पादन सम्झौता गरेका छन् । प्रदेश सुशासन ऐन, २०७६ को दफा १८ मा भएको व्यवस्था बमोजिम मुख्यमन्त्रीसँग मन्त्रीलगायत प्रदेश सरकारका पदाधिकारीको कार्य सम्पादन सम्झौता भएको...