चन्द्र ढकालको यात्रा : अमलाचौरदेखि चन्द्रागिरिको चुचुरोसम्म
‘ढकालजीले मिहिनेत गरेर कमाएको अलि–अलि पैसा पनि खाल्डामा हाल्ने भए,’ बिदेसिएका नेपालीको कमाइ स्वदेश ल्याउन आइएमई स्थापना गरेर काम थालेपछि ढकाल दाजुभाइप्रति आफन्त र साथीभाइले यस्तो टिप्पणी गरेका थिए । ‘हाम्रा आफन्त र शुभचिन्तकका...
राजमार्गको मापदण्डमा अलमल
बागलुङ, ४ भदौ– राजमार्गको मापदण्ड पालनामा सडक डिभिजन र आयोजना कार्यालयहरुनै अलमलमा छन् । जसले गर्दा राष्ट्रिय राजमार्ग पनि मापदण्ड अनुसारको निर्माण भएको छैन ।
मापदण्डले कम्तिमा २५ मीटर दायाँबायाँ छाड्नुपर्ने भनेपनि आयोजनाले निर्माणाधिन स्थानमै...
बजार बन्द भएपनि पैदल यात्री रोकिएनन्
बागलुङ, ४ भदौ– कोरोना भाइरसको संक्रमण दर बढेको र समुदायमा जोखिम भएपछि मंगलबार रातीदेखि लगाइएको निशेधाज्ञाले सदरमुकाम शान्त बनेको छ । तर निशेधाज्ञाकै मर्मअनुसार पालना नभएको गुनासो पनि बढेको छ ।
सदरमुकाम बागलुङ बजारको समुदायमै...
थिति बसाउँदै, लय समात्दै गण्डकी
गण्डकी प्रदेशले मानव संसाधन, ऊर्जा, पर्यटन, पूर्वाधार निर्माण, उद्योग, ऊर्जा र कृषिलाई समृद्धिका ७ मुख्य संवाहक मानेको छ । अन्य ५ सहयोगी तत्वहरूले समृद्धिलाई सहयोग गर्ने प्रदेश सरकारको ठम्याइ छ ।
हामीले तीनवटा चिज मुख्य...
तनहुँका थप तीन स्थानिय तहमा निषेधाज्ञा
भदौ ४, तनहुँ– सुमदायस्तरमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलन नदिन तनहुँका थप तीन स्थानिय तहमा निषेधाज्ञा जारी भएको छ । जिल्लाको भिमाद नगरपालिकाको सबै क्षेत्र, शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर २ देखी ९ सम्म...
वडिगाडमा अर्का जनप्रतिनिधिमा कोरोना संक्रमण
बागलुङ, ३ भदौ– जिल्लाको वडिगाड गाउँपालिकामा बुधबार देखिएका संक्रमित पुरुष जनप्रतिनिधि रहेको पुष्टि भएको छ । एक साता पहिले संक्रमण पुष्टि भएका वडा नं. ६ का वडाअध्यक्ष मौसमकाजी क्षेत्रीका कन्ट्रयाक ट्रेसिङमा परेका वडा नं....
स्वाब दिन नमानेको परिवारमै कोरोना संक्रमण
बागलुङ, ३ भदौ– दुई साताअघि धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण रहेको पुष्टि भयो । उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि सम्पर्कमा रहेका व्यक्तिहरुमा सम्भावित संक्रमणको खोजी हुन थाल्यो । स्वास्थ्यकर्मीबाट सुरु भएको कोरोना संक्रमणको खोजी एकै...
बागलुङमा एकै परिवारका ६ जनासहित ८ जना नयाँ संक्रमित
बागलुङ, ३ भदौ– बागलुङका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिकामा एकै परिवारका ६ जनासहित वडिगाड गाउँपालिकामा १ जना र जैमिनी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...
बालबालिकाको भबिष्यप्रति बागलुङ नगरको चासो
बागलुङ, ३ भदौ– कोरोना भाइरसको संक्रमणकले बन्द भएको बिद्यालय र बालबालिकाको भबिष्यप्रति सबै सचेत हुने बेला आएको सरोकारवालाले बताएका छन् ।
बागलुङ नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको भर्चुअल बैठकमा सरोकारवालाले बैकल्पिक शिक्षाका लागि सुझाव पनि...
बोलेरो जीपले ठक्कर दिँदा, दुई प्रहरीको मृत्यु
पोखरा, ३ भदौ– पोखरामा गस्तिमा खटिएका प्रहरी टोलीलाई बोलेरोले ठक्कर दिंदा मृत्यु भएको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएका प्रहरी जवान चन्द्रबहादुर बगाले मगर र हवल्दार डम्बरबहादुर थारुको मृत्यु भएको हो ।
प्रहरी जवान...