जुँगाको रेखी बस्दै राजनीतिमा होमिएका र निरन्तर सक्रिय नेता हुन्, रामचन्द्र पौडेल । रामचन्द्र बिपी कोइरालाको निर्वाचित सरकार हटाइएपछि राजनीतिमा सक्रिय बनेका हुन् । २००१ सालमा तनहुँको रिस्तीस्थित बाहुन पोखराको किसान परिवारका यी सदस्यले...
केन्द्र विवादले रोकियो गोरखा गण्डकी गाउँपालिकाको बजेट
गोरखा, १० भदौ – चालु आर्थिक वर्षको एक महिना बित्दासम्म गोरखाको गण्डकी गाउँपालिकाले बजेट ल्याउन सकेको छैन । ११ स्थानीय तह रहेको गोरखाका अन्य पालिकाले भने बजेट सार्वजनिक गरिसकेका छन् । गाउँपालिकाको प्रशासकीय भवन...
जिम्वालका विद्रोही छोरा ‘जनवादी गायक जीवन’
बाग्लुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा २०१६ सालमा जन्मेका हुन्, जनवादी गायक जीवन शर्मा । तत्कालीन पञ्चायती व्यवस्थाअनुसार धुल्लुपाही गाउँ पञ्चायतका मुखिया जिम्वालका छोरा हुन् उनी । प्रशस्त सम्पत्ति, खेतीपाती र पशुचौपायाको धनी घरमा जन्मिएका शर्माले...
दुई हजार यातायात मजदुर वेरोजगार
हरेक बसमा दुइ जनासम्म चालक र एक/एक जना सहचालकसमेत गर्दा ९ सय जना वेरोजगार भएको कम्पनीका क्यु इन्चार्ज रामप्रसाद अधिकारीले बताए ।
बागलुङ, १० भदौ– सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने बागलुङका दुई हजार मजदुर वेरोजगार...
गण्डकी र प्रचण्डको धर्तीमोह
२०७५ सालको वैशाखमा कास्कीको ढिकुरपोखरी आएर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने– ‘यहाँ आएपछि बचपनका यादहरू सबै ताजा भएर आउँछन् । यहाँको माटो र यहाँका जनतासँग भावुकता र आत्मीयता छ, त्यसैले एक टुक्रा जमिन...
‘महानगर कर्मचारीको नियन्त्रणमा छ’
समग्र पोखरा महानगरको विकास गर्न कतिको समस्या रहेछ ?
मलाइ के लाग्छ भन्दाखेरि विकास गर्न कठिन त अवश्य नै हो । तर, असम्भवलाई सम्भव बनाउने कुरामा नेतृत्वको पनि भूमिका रहँदो रहेछ भन्ने कुरा महशुस गरेको...
लमजुङमा नेपाली सेनाका २० जनामा कोरोना संक्रमण
पोखरा, १० भदौ– लमजुङमा नेपाली सेनामा कार्यरत २० जनालाई कोरोना संक्रमण भएको छ । केही दिनअघि त्यहाँको श्रीजंग दलमा कार्यरत बागलुङका २९ वर्षीय जवानलाई संक्रमण पुष्टि भएसँगै भएको ट्रेसिङका क्रममा थप २० जनामा संक्रमण...
निषेधाज्ञामा पनि संक्रमित बढेकोबढ्यै
पोखरा, १० भदौ– संक्रमणको दर ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी ग¥यो । भदौ २ गते राति १२ बजेदेखि लागू हुने गरि पहिलोपटक जारी भएको निषेधाज्ञाको म्याद पुनः पाँच दिन थपेर १२...
सितलादेवीजस्तै जाल्पादेवी जसले ‘महामारीबाट जोगाउँछिन्’
पोखरा, १० भदौ– पोखरामा गुम्बज शैलीका दुईवटा मन्दिर छन्, एउटा सितलादेवी र अर्को जाल्पादेवी । दुबै मन्दिर देवीका हुन् । दुबैको देवी मन्दिर स्थापनाको आफ्नै इतिहास र किंवदन्ति मात्रै छैन, मन्दिरभित्र शिला र पानीको...
पोखरामा एक पुरुष मृत अवस्थामा फेला
पोखरा, ९ भदौ– पोखरा–७ वाइचोकमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार उनी को हुन्, कहाँ बस्थे भन्नेबारे केही खुलेको छैन । मंगलबार बिहान मृत फेला परेका पुरुष अन्दाजी ५० वर्षको...