बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

खोलै धमिलो छ, कसरी आउनु सङ्लो पानी ?

बागलुङ, ११ भदौ– सिमेन्टले पोतेको पर्खालमा चम्किने रंग दलेर बनाईएका बजारका घरमा रहेका धारा मात्रै होईन शौचालय र स्नान कक्षसमेत चम्किएका हुन्छन् । पानीको प्रयोग हुने सबै ठाउँ सफा र सुन्दर हुनु स्वभाविक हिसाबले...

आफ्ना प्राविधिक कर्मचारीमा कोरोना पुष्टिपछि काठेखोला गाउँपालिका वन्द

बागलुङ, ११ भदौ – काठेखोला गाउँपालिकाको एक जना प्राविधिक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पालिकाले एक हप्ताका लागि सवै कार्यालयहरु वन्द गरेको छ । विहिवार दिउसो वसेको गाउँ कार्यपालिकाको भर्चुअल बैठकबाट एक साता सम्मका...

डब्लुएचओका प्रतिनिधि पोखरामा, ३२ वर्षीया महिलाको मृत्यु ‘क्रिटिकल कोभिड’ बाट !

पोखरा, ११ भदौ – गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या वढ्दै गएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को समेत चासो बढेको छ । पछिल्ला दिनमा संक्रमित बढ्दै जानु र ती पनि प्राय समुदायस्तरका भएपछि डब्लुएचओको ध्यान...

यी हुन बागलुङका आठ जना संक्रमित

बागलुङ, ११ भदौ– विहिबार बागलुङमा देखिएका आठ जना संक्रमितको ठेगाना फरक फरक पाईएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तीमा बागलुङ नगरपालिकामा मात्रै आठ जना संक्रमित थपिएको उल्लेख भएपनि संक्रमितमध्ये दुई जना काठेखोला...

गण्डकीका पाँच जिल्लामा २५ संक्रमित थपिए

बागलुङ, ११ भदौ– गण्डकी प्रदेशका पाँच जिल्लामा बिहिबार बिहान २५ जना कोरोना संक्रमित थपिएका छन् । बागलुङ, पर्वत, लमजुङ, नवलपुर र तनहुँमा नयाँ संक्रमित फेला परेका हुन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा...

कोरोना संक्रमित ३२ बर्षिया महिलाको मृत्यु

पोखरा, ११ भदौ– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलााको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पोखरामा ३ पुगेको छ । पोखरा ११ की ३२ वर्षिया महिला संक्रमितको कोरोना...

बागलुङमा एक बर्षकी बालिकासहित ८ जना संक्रमित थपिए

बागलुङ, ११ भदौ– बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङ नगरपालिका–३ हाडेपाखाको परिवारमा संक्रमण...

दुलेगौँडामा एम्बुलेन्समै रक्तदान

भदौ ११, तनहुँ– कोरोना भाइरसको संक्रमण रोक्न देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ । यो समयमा नियमित आयोजना हुने रक्तदानका कार्यक्रम हुन पाएको छैन् । नियमित रक्तदान हुन नपाएपछि रगतको अभाव हुन सक्छ ।...

लकडाउनमा बालबालिकाले काम सिक्दै

बागलुङ, ११ भदौ– विद्यालय खुलेको भए बालबालिका बिहान–बेलुकी गृहकार्यमा व्यस्त हुन्थे । दिउँसो विद्यालय खुल्ने भएकोले त्यहीँ रमाउँथे । लकडाउन र कोरोना कहरले बालबालिका अहिले घर–घरमा छन् । घरमा बस्दा पढाईमा समस्या भएको छ ।...

अदालतको आदेशपछि नगर खानेपानीको अनुगमन

बागलुङ, १० भदौ–उच्च अदालत पोखराको बागलुङ इजलासले बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गर्ने पानीको अनुगमन निरीक्षण गरी प्रतिवेदन पेश गर्न आदेश दिएपछि बुधबार सरोकारवालाहरुले खानेपानीको अनुगमन गरेका छन् । जिल्ला प्रशासन,...

-->