बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङमा देखिए समुदाय संक्रमणका ‘चार चेन’

बागलुङ, १२ भदौ– धौलागिरी अस्पतालले पहिलो संक्रमितको उपचार थालेको २०७६ चैत १५ गते रातको झण्डै १२ बजेबाट हो । त्यसयता सुरुभएको हो बागलुङमा कोरोनाको जोखिम । जुन जोखिम अहिले समुदाय स्तरमा फैलिएको छ ।...

निजामति ब्राण्ड : स्याङ्जालीलाई नभन जाली….

सरकारले ल्याएको निजामति कर्मचारी समायोजन अध्यादेशको विरुद्ध २०७५ सालमा सिंहदरबारमा नारावाजी गर्दै निजामति कर्मचारी । तस्वीर : सामाजिक सञ्जाल । कसैले आफ्नो घर स्याङ्जा भन्यो भने मान्छे दच्किन्छन् । स्याङ्जाली र झापालीको कथा सम्झन्छन् अनि...

त्रास भुलाउने पानी उड्ने उडाइनो झरना

म्याग्दी, १२ भदौ– कोभिड–१९ को संक्रमणले चिन्तित भएका मानिसका लागि म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमास्थित पानी उड्ने उडाइनो झरना मन बहलाउने र रमाइलो गर्ने गतिलो स्थान बनेको छ । बेनीबजारको म्याग्दी पुल तरेर पश्चिम हाँडेभीर–सुर्केमेला–बरंजा...

५० प्रतिशत छुटको कर उठाउन हम्मे

बागलुङ, १२ भदौ– नेपालका अधिकांस नगरपालिकाहरुले घरबहाल कर १२ प्रतिशत लिएका छन् । तर, बागलुङ नगरपालिकाले ५० प्रतिशत छुट दिएर ६ प्रतिशत मात्रै लिएको छ । त्यहीँ कर पनि उठाउन नगरपालिकालाई हम्मे परेको छ...

रुपटार फाँटमा कहिले झुल्छ लहलह धान ?

तनहुँ, १२ भदौ– फाँटको छेउमा पुगेर हेर्दा सुसाउँदै कालीगण्डकी अविरल बगिरहन्छ । नदी किनारको माथीपट्टी उराठ लाग्दो फाँट छ । कालीगण्डकी तीरदेखी दुई सय मिटर माथीको रुपटार फाँटमा सिंचाईको सुविधा पुगेर लहलह धान झुलेको...

पोखरामा जुवाको खालबाट सवा लाख सहित ५ जना पक्राउ

पोखरा, ११ भदौ – पोखरामा जुवाको खालबाट नगदसहित ५ जना पक्राउ परेका छन् । पोखरा महानगरपलिका –१४ खसिबजारमा नगद एक लाख ३६ हजार १ सय ७० रुपैँया सहित सहित ५ जनालाई कास्की प्रहरीले पक्राउ...

बलेवामा भुस्याहा कुकुरको आतंक

बागलुङ, ११ भदौ– बागलुङको बलेवामा भुस्याहा कुकुरले आतंक मच्चाएको छ । बिहिबार बागलुङ नगरपालिका–१४ नारायणस्थानका विभिन्न टोलमा एउटै भुस्याहा कुकुरले पशुचौपाया र बालबालिकालाई टोकेको हो । नारायणस्थानका कृष्ण प्रसाद सेवदीकी १३ वर्षिया छोरी चाहनालाई...

जंगली साग खाँदा चार जना बिरामी

सांकेतिक तस्विर बागलुङ, ११ भदौ– जंगली साग खाँदा बागलुङको काठेखोला गाउँपालिका वडा नं। ५ बिहुँमा एकै परिवारका चार जना गम्भिर बिरामी परेका छन् । स्थानीय भाषामा झिरे नाम गरेको साग खाएका बिहुँको रिजालचोकका चुडामणी कँडेलको...

निषेधाज्ञा लागु गर्ने प्रशासनको नयाँ शैली, कुखुरा बनाएर सजाय

बागलुङ, ११ भदौ – समुदायमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको रोकथाम, नियन्त्रण र कन्ट्याक्ट टेर्सिङलाई सहज बनाउन बागलुङ नगरपालिकामा जारी निषेधाज्ञा उल्लङ्घन गर्नेलाई जिल्ला प्रशासन कार्यालय, बागलुङले ठाउँको ठाउँ कारबाही गर्न थालेको छ ।...

कालीगण्डकी उत्खननमा नयाँ निर्णय, जलजला र कुश्माको विरोध

पर्वत, ११ भदौ – पर्वतको जिल्ला स्तरीय अनुगमन समितिले कालीगण्डकी नदी अन्तर्गत पर्वत जिल्लामा नदीजन्य पदार्थको उत्खननको विषयमा नयाँ निर्णय गरेको छ । निर्माणजन्य पदार्थ ढुङ्गा, गिट्टी तथा बालुवा उत्खननको विषयमा लामो समयदेखि बहस...

-->