बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरामा आइसोलेसन कक्षको अभाव

पोखरा, १४ भदौ– संक्रमितको संख्या बढ्दै जाँदा पोखरामा आइसोलेसन बेडको संख्याको अभाव देखिन थालेको छ । पछिल्लो समय संक्रमितको दर बढेपछि आइसोलेसन बेडको अभाव देखिएको हो । गण्डकी प्रदेश सरकारको डेडिकेटेड कोरोना अस्पताल पोखरा...

टोल विकास संस्थाले बाँड्यो मास्क र साबुन

बागलुङ, १३ भदौ– कोरोना महामारीबाट बच्नका लागि मास्कको प्रयोग गर्न टोलबासीलाई अनुरोध गर्दै यहाँको एक टोल विकास संस्थाले मास्क तथा साबुन वितरण गरेको छ । बागलुङ नगरपालिका वडा नं. २ मा रहेको रुद्रेपिपल टोल विकास...

बाँझो जमिन नदेखियोस्, तरकारीको खाँचो नहोस्

बागलुङ, १३ भदौ– बजार विस्तार भैरहेको क्षेत्र बागलुङ नगरपालिका–१ रामरेखा । घरछेउका सानातिना टुक्रासमेत खाली पल्टेका देखिने । बजारमा तरकारी हाँहाँकार हुँदा तीनै घरमा बस्नेले बाँझो जमिन सिंचित हुँदो हो नि भन्ने धेरै थिए...

ड्राइभरलाई चारदिनसम्म बन्धक बनाई चरम यातना

ठेकेदार बसन्त लामा पोखरा १३ भदौ – ठेकेदारको श्रीमतीलाई गाडीमा राखी घर पुराउन गएका ड्राइभरलाई बन्धक बनाई यातना दिने जनप्रतिनिधी सहित तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२३ का वडा सदस्य भरतराज...

पक्राउ पर्ने त्रासले आत्महत्या

बागलुङ, १३ भदौ– जंगलबाट ल्याएको जरिङ्गो साग छिमेकीलाई दिएर बिरामी पारेको भन्दै गाउँमा हल्ला फैलिएपछि बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका एक एकल पुरुषले आत्माहत्या गरेका छन् । छिमेकीलाई जरिङ्गोको सागजस्तै हरियो तरकारी दिने रिजालचोक फुर्सेमाटोका ७८...

कृषी कर्ममा युवा: घरघरै पुराउदै तरकारी र दुध

प्रतिशोना एग्रो फार्मका सञ्चालकहरु । तस्वीर: ढोरपाटन तनहुँ, १३ भदौ – कोरोना भाईरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा देखिएपछि व्यापक रुपमा फैलन नदिनलाई निषेधाज्ञा जारी छ । सुमदायमा कोरोना देखिएपछि त्रासका कारण तरकारी, फलफुल र दुग्धजन्य...

फोहोर व्यवस्थापन सम्झौता भंग गर्ने निर्णय सच्चाउन आग्रह

बागलुङ, १३ भदौ– कोरोना महामारीको समयमा फोहोर व्यवस्थापनको काम गरिरहेको संस्थासँग सम्झौता भंग नगर्न बागलुङ उद्योग वाणिज्य संघले बागलुङ नगरपालिकालाई आग्रह गरेको छ । बागलुङ बजारको फोहोर व्यवस्थापनको काम गरिरहेको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण...

धौलागिरी अस्पतालमा कोरोना प्रयोगशालाका लागि एक करोड

बागलुङ, १३ भदौ – बागलुङको धौलागिरी अस्पताल बागलुङसहित देशका दशवटा अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको सरकारले दुई महिनापछि ल्याव स्थापनाको प्रक्रिया थालेको छ । असार १३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

पोखरामा कोरोना संक्रमणबाट ५८ वर्षीय पुरुषको मृत्यु

फाईल फोटो पोखरा, १३ भदौ– पोखरामा कोरोना संक्रमणका कारण अर्का एक व्यक्तिको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ( गण्डकी अस्पताल) ले जनाए अनुसार मृतक पोखरा–१४, काजीपोखरीका हुन् । भदौ ७ गते पेट...

रहेनन् डम्बरलाल

पोखरा, १३ भदौ– पोखरेली फुटबलका सफल कप्तान तथा भजन गायक डम्बरलाल माकाजूको ९२ वर्षको उमेरमा निधन भएको छ । पूर्वशिक्षकसमेत रहेका उनी भजन गायकको रुपमा पनि परिचित थिए । उनको शुक्रबार दिउसो आफनै निवास...

-->