बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

काठेखोलाका थप एकजना कर्मचारी र बरेङका थप एकमा संक्रमण

बागलुङ, १४ भदौ – बागलुङमा थप दुई जनालाई कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा आईतबार गरिएको पिसिआर परीक्षणमा काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाका १–१ जना पुरुषलाई कोरोना पुष्टि भएको हो । संक्रमितको...

नवलपुरमा दुई सातादेखि जारी निषेधाज्ञा हट्यो

नवलपुर, १४ भदौ – नवलपुर (पूर्वी नवलपरासी) मा दुई सातादेखि जारी निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले दुई सातादेखि जारी निषेधाज्ञा आइतबार रातिदेखि लागू हुने गरी हटाएको हो । कोरोना संक्रमितको संख्या बढिरहेको...

कोरोना महामारीका विच पर्वतमा मानव अधिकार संगठनको चुनाव

बागलुङ, १४ भदौ – कोरोनाको कारण देश आक्रान्त वनेको वेला सरकारले सभा सम्मलेन गर्न रोक लगाए पनि पर्वतमा मानव अधिकार संगठनवाटै नियमको उल्लंघन भएको छ । सरकारले मानिसको भीड हुने किसिमका सबैखाले सभा, सम्मेलन,...

स्याङ्जामा १९ जुवाडेविरुद्ध मुद्धा दर्ता

स्याङ्जा, १४ भदौ– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तास खेल्ने १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । तास खेल्दै गरेको अवस्थामा पक्राउ परेका १९ जनाविरुद्ध ‘सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरूद्धको कसुरअन्तर्गत जुवा सम्बन्धी...

‘फिल्टर र शुद्विकरण विधिबाट पानी खुवाउने तयारी’

बागलुङ, १४ भदौ– उच्च अदालत पोखराको बागलुङ इजलासले नगरबासीलाई शुद्व पानी खुवाउन दिएको परमादेशपछि नगर खानेपानीसहितका विपक्षी संस्थाले अदालतमा प्रगती प्रतिवेदन बुझाएका छन् । शुक्रबार ढिलागरि बुझाइएको प्रतिवेदनमा वर्षात्ले क्षतविक्षत आयोजना मर्मत गरेर शुद्व पानी...

व्यापार, महेन्द्र र मनाङ !

मनाङेहरु सबैभन्दा बढी कमाउँछन् । तथ्याङ्क अनुसार मनानबासीको वार्षिक आम्दानी १९५९ डलर रहेको छ । मनाङेको यो आम्दानी प्रदेश सदरमुकाम पोखराको भन्दा बढी हो । हिमालको बीचमा रहे पनि हिमालपारिको जिल्ला हो, मनाङ ।...

कविता : कोरोनासँगको लडाइँ

कोरोना किन फैलियो दिनदिनै संसार ढाक्ने गरी भन्छन् औषधि छैन विज्ञजनले बाँचिन्छ खै के गरी त्राहि त्राहि भयो अशक्त दुनियाँ गोहार माग्ने कता ? आफैँआफ मनुष्यमा डर भयो भन्छन् नआऊ यता । ।।१।। मुक्का हान्न मिलेन शत्रु तँ भनी...

बागलुङकी एक स्वास्थ्यकर्मि सहित गण्डकीमा २४ जना थपिए

बागलुङ, १४ भदौ– बागलुङका एक स्वास्थ्य कर्मि सहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको बिज्ञप्ती अनुसार बागलुङको तमानखोला गाउँपालिका–२ को स्वास्थ्य संस्थामा काम गर्ने...

स्याङ्जामा एम्बुलेन्स दुर्घटना, दुईजनाको मृत्यु

स्याङ्जा, १४ भदौ – आइतबार बिहान ४ बजे स्याङजामा चापाकोट अस्पतालको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।   काठमाडौंबाट चापाकोट आउँदै गरेको एम्बुलेन्स वालिङ ५ माझकोटमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको...

‘सजगता नै कोरोनाको सक्कली उपचार’

बागलुङ, १४ भदौ– तत्कालिन प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु नेतृत्वको जिल्ला कमाण्ड पोष्टको काममा रुष्ट थिए जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना । कोरोना संक्रमितको व्यवस्थापन र सूचना प्रवाह प्रभावकारी हुनुपर्ने अपेक्षा थियो...

-->